05/09/2026
रामनगर गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण वार्डबाट #रसुवा_बाढी_प्रभावित सहयोगकोे रूपमा रासन संकल गर्दै।।
#सहयोगको_अपिल_गर्दै....🙏🙏
रसुवाका बाढी प्रभावित सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि रामनगर गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण वार्ड कार्यालयद्वारा आपत्कालीन रासन तथा राहत सामाग्री संकलन अभियान रामनगर गाउँपालिका द्वारा सञ्चालन गरिएको छ।।
#सामाग्री_बुझाउन_आह्वान_गर्दा:-
इच्छुक महानुभावहरूले कपडा/लुगा, चामल, दाल, तेल, नुन, त्रिपाल तथा तयारी खानाहरु जस्ता जिन्सी सामाग्री रामनगरको राहत संकलन केन्द्रमा बुझाउन सक्नुहुनेछ।।
#संकलित सम्पूर्ण रासन तथा राहत सामाग्रीहरु रामनगर गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण वार्डको प्रत्यक्ष अनुगमनमा रसुवाका वास्तविक बाढी पीडितसमक्ष निष्पक्ष रूपमा पुर्याइनेछ।।
Ramnagar Rural Municipality
रामनगर गाउँपालिका पंजीकरण शाखा