जनमत पार्टी सर्लाही

जनमत पार्टी सर्लाही The Janamat Party is a Nepalese political party. It was formed by former secessionist leader Dr. C.

12/04/2023

बारा जिल्ला बासी सब ध्यान से सुन आ बूझ बातके … कुर्सीके किडा भगाओ, मधेस बचाओ..

11/04/2023
12/11/2022

जनमत जिताउ मधेश बचाऊ !
जनमत पार्टी - जिन्दाबाद !!
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद !!! 📢📢📢

26/08/2022

काठमाडौ र धरानका मेयरहरुको मात्रै काम राम्रो छ भनेर हुँदैन ,तपाईले जिताएर पठाएका मेयर तथा अध्यक्षहरुले के गर्दैछन त्यसको पनि हिसाब किताब गर्दै गर्नु पछि काम लाग्छ !
अब की बार - सीके सरकार
जनमत पार्टी - जिन्दाबाद !
लाउडस्पीकर हर्न छाप - जिन्दाबाद !📢📢📢

जनमत पार्टी प्रवेश तथा नयाँ सदस्यता लिनको लागि तलको लिंकमा जानुहोस वा तल दिइएको को मोबाइल न. मा सम्पर्क गर्नुहोला !!** h...
26/08/2022

जनमत पार्टी प्रवेश तथा नयाँ सदस्यता लिनको लागि तलको लिंकमा जानुहोस वा तल दिइएको को मोबाइल न. मा सम्पर्क गर्नुहोला !!
** http://janamatparty.org/join/
जिल्ला ईन्चार्ज नरेश कुशवाहा-9817810296
निर्वाचन क्षेत्र १ सुबोध कुमार मण्डल-9823345551
निर्वाचन क्षेत्र २ मनोहरी देवी बैठा-9825840080
निर्वाचन क्षेत्र ३ विवेक शर्मा-9802799456
निर्वाचन क्षेत्र ४ संजय कुमार सिंह-9801675670

अब देसको भोट पछिको नतिजा ! अनि जनताको हालत !!
21/05/2022

अब देसको भोट पछिको नतिजा ! अनि जनताको हालत !!

17/05/2022

अब नेताले खुट्टा समाउने दिन गए,अब जनताले फेरी ५ वर्ष सम्म नेताको खुट्टा समाउने दिन आयो !
"यो सब जनताले आफैले दिएको अमुल्य मतको परिणाम हो ''
# जय जनमत #

16/05/2022

मधेश का युवाहरु चुनावमा
दारु मासु खाऊ।
खाडीतिर जाऊ।।
।।। जय मधेश ।।।

16/05/2022

हाम्रो देशको जनतालाइ भोट पहिला मात्र रमाउन मन लाग्छ भोट पछि हैन ! भोट पहिला खाको रकाशी र मासु ले ५ बर्ष लाई पुग्यो !!

16/05/2022

पार्टी (काँग्रेस>एमाले >माओवादी> जसपा >लोसपा ) अनुहार फेरिन्छ तर नीति सबै को एउतै "भ्रसटाचार"
जनमत पार्टि जिन्दावाद 📢📢📢📢📢 जिन्दावाद
जय मधेस जय स्वराज

Address

Malangwa
45800

Alerts

Be the first to know and let us send you an email when जनमत पार्टी सर्लाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जनमत पार्टी सर्लाही:

Share