Dreamer's Youth Club

Dreamer's Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dreamer's Youth Club, Suklaphata 1 Bansaha, Mahendranagar.

समाजसेवामा सक्रिय, सभ्य र समावेशी समाज निर्माणमा समर्पित। युवालाई सकारात्मक मार्गमा प्रोत्साहन गर्दै स्थानीय खेलाडीको विकास तथा प्रवर्द्धनका लागि खेलकुद कार्यक्रम सञ्चालन गर्नु |
"Together We Dream , Together We Rise"
Dreamer's Youth Club

सहयोग का लागि हार्दिक अनुरोध गर्दछौ 🙏
13/05/2026

सहयोग का लागि हार्दिक अनुरोध गर्दछौ 🙏

23/02/2026
22/02/2026
22/02/2026

तपाईंको मत, तपाईंको आवाज यसलाई खेर नफाल्नुस्!
मतदान गर्नु हाम्रो अधिकार मात्र होइन, यो हाम्रो कर्तव्य पनि हो। एउटा मत देशको भविष्य बदल्न सक्छ। सही उम्मेदवार छान्नुस्, सोचेर मत हाल्नुस् र लोकतन्त्रलाई बलियो बनाउनुस्।
मतदान गर्नुस् आफ्नो र आउने पुस्ताको लागि।
एक मत = एक परिवर्तन।
जागरूक नागरिक नै सशक्त राष्ट्रको आधार हो।


प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵स्वतन्त्रता, समानता र न्यायको मार्गमा अघि बढ्दैलोकतन्त्रको मूल्य र मान्यतालाई सुद...
19/02/2026

प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵

स्वतन्त्रता, समानता र न्यायको मार्गमा अघि बढ्दै
लोकतन्त्रको मूल्य र मान्यतालाई सुदृढ बनाउँदै
देशको समृद्धि र नागरिकको उज्ज्वल भविष्यका लागि
हामी सबै एकजुट भई अघि बढौं।

प्रजातन्त्र दिवसले
हामीलाई अधिकारसँगै कर्तव्यको पनि सम्झना दिलाओस्,
देशप्रेम, सहकार्य र सद्भावको भावना अझ बलियो बनाओस्।

जय नेपाल!

महाशिवरात्रिको हार्दिक शुभकामना ✨भगवान शिवको कृपा सधैं तपाईंको जीवनमा शान्ति, शक्ति र समृद्धि बनिरहोस्। 🕉️ॐ नम: शिवाय!
15/02/2026

महाशिवरात्रिको हार्दिक शुभकामना ✨
भगवान शिवको कृपा सधैं तपाईंको जीवनमा शान्ति, शक्ति र समृद्धि बनिरहोस्।
🕉️ॐ नम: शिवाय!

20/01/2026

सचेत बनौ
मत को सहि प्रयोग गरौ धन्यवाद

Address

Suklaphata 1 Bansaha
Mahendranagar

Alerts

Be the first to know and let us send you an email when Dreamer's Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share