नगर प्रहरी :भीमदत्त नगरपालिका

नगर प्रहरी :भीमदत्त नगरपालिका Local governmental police unit organization .....

24/03/2026

--------सहकार्य ,समन्वय र सह अस्तित्व ----------
भीमदत्त नगरपालिकाको कर्यलय मा भीमदत्त नगरपालिका - नगर प्रहरी र दोधारा चादनि नगरपालिका - नगर प्रहरी को सयुक्त सिकाइ अनुभव आदान प्रदान कार्यक्रम ।

23/03/2026

नगर प्रहरी को अनुरोध ।
**********************************************
जथाभाबी रुपमा सडक तथा फुट्पाथमै सवारी साधन मर्मत गर्नाले अनाआवस्यक भिड्भाड भै दुर्घटना हुने र सडक तथा फुटपाथ टुट्फुट भै फोहोर समेत भैरहेकाले तेस्ता कार्य नगर्न नगराउन हुन सबै ग्यारेज ब्यबसायी ज्युहरुमा सुचित गरिन्छ ।

31/12/2025

सर्प पसेको भन्ने जानकारी आउना साथ तालिम प्राप्त नगर प्रहरी को टोलि खटी गइ भी न पा १८ कटान श्री यग्यराज भट्ट ज्यु को स्टोर कोठा बाट धामन सर्प उद्दार गरी सुरछित बास्थान मा छाडिएको छ ।

25/11/2025

महेन्द्रनगर । महकाकाली नदीमा दिउँसोदेखि वेपत्ता भीमदत्त नगरपालिका १२ का रोसन दमाई(मनोज) खोजी कार्यमा खटिएको नेप....

14/08/2025

सर्प उद्दार बारे ।
******************************************

22/07/2025

सर्प उद्दार बारे ।
*******************************************

आज २०८२/०४/०६ गते भी न पा १४ बस्नु हुने बिश्णु दत्त जोशि ज्यु को घर आगनको दाउराको खातबाट धामन सर्प -०२ उद्दार गरी सुरछित बासस्थानमा छोडियो ।

07/07/2025

सर्प उद्दार बारे ।
**********************************************

भी न पा ०६ त्रीपुरा युवा क्लब नजिक बाट राति ९:१५ बजे पसलको गोदाममा सर्प पसेको भन्ने जानकारी पाउने बितिक्कै नगर प्रहरी को टोलि खटि गइ पसल धनि श्री देब बहादुर चन्द ज्युको पसल बाट १ वटा दुइ थोप्ले नाग सर्प उद्दार गरी शुक्लाफाटा रा नि को अर्जुनि पोस्ट को जङगलमा सुरछित छोडियो ।

06/07/2025

सर्प उद्दार बारे ।
*********************************************

भी न पा १५ बस्नु हुने जानकि सापकोटा ज्यु को घर बाट धामन सर्प उद्दार गरी सुरछित बासस्थानमा छोडियो ।

05/07/2025

सर्प उद्दार बारे ।
---------------------------------------------

भीमदत्त नगरपालिका नगर प्रहरी को टोलि तथा बन कार्यलय को सयुक्त टोलि द्वारा भी न पा ०८ बस्ने चन्द्र बहादुर राना ज्युको गोठमा सर्प पसेको भन्ने खबर पाउने बित्तिकै त्यहा पुगि धामन सर्प २ वटा सर्प उद्दार गरि सुरक्षित स्थानमा छोडिएको छ ।

04/07/2025

मिति २०८२/०३/२० गते का दिन भीमदत्त नगरपालिका-०३ जनज्योति चौक उत्तर तर्फ महाकालि मोडर्न पब्लिक स्कुल पछाडि प्राकृतिक रुपमा उम्रेका गाजाका बिरुवा हरु ले गर्दा लागु औषध प्रयोग कर्ताहरुले गलत प्रयोग गरी रहेका छन भन्ने स्थानिय बासीहरु बाट गुनासो आएकोले सो गुनासो समाधानका लागि तत्कालै भीमदत्त नगरपालिका नगर प्रहरी खटि जिल्ला प्रहरी कार्यालय, कन्चनपुर सङ्गको समन्वयमा प्राकृतिक रुपमा उम्रेका गाजाका बिरुवाहरु १ ट्रक बोटहरु तत्कालै हटाइएको छ ।

Address

Mahendranagar

Telephone

+9779841671921

Website

Alerts

Be the first to know and let us send you an email when नगर प्रहरी :भीमदत्त नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share