27/10/2024
सम्पूर्ण देशभक्त तथा प्रगतिशील युवा बिधार्थिहरु एकजुट हौं !
धर्ना कार्यक्रम
■ मदन चोकमा बनाउने २२ सटर निर्माण प्रक्रिया तत्काल स्थगित गर !
■भीमदत्त नगर विकास समितिको जमिनका अबैध लिज प्रकरण खारेज गरी अतिक्रमण गरेर बनाएका सम्पूर्ण अबैध संरचना भत्काउने कार्य तत्काल सुरु गर ।
■भीमदत्त नगर विकास समिति र भीमदत्त नगरपालिकाको स्वामित्वमा रहेका व्यवपारिक प्रयोजनका लागि बनेका सटरहरु केही व्यक्तिहरुका कब्जामा रहेका छन ति सटरहरु तत्काल स्थानीय सरकारको स्वामित्वमा ले !