14/10/2022
कृष्णपुर नागरपालिका मा बाम लोकतान्त्रिक गठबन्धनका साझा सरकार हुनाले येतिका विकास र परिवर्तन भएकोले पानी पिउन र आवतजावत गर्न सजिलो गरिएकोमा यहाका जनताले धन्यवाद दिएका छन् । 👏👏
तस्बिर :- गुन्यालफाटा खानेपानी जाने बाटो र सिद्धनाथ मन्दिर बाट ओखलफाटाँ जाने बाटो