Taufiq Khan

Taufiq Khan Strategic Advisor | Environmental Activist | Policy &
Governance Leader
(2)

06/04/2026
शिक्षित युवा, समृद्ध देश: SEE परीक्षार्थीहरूलाई हार्दिक शुभकामना तथा उज्ज्वल भविष्यको कामना! 🙏To the Future Architects o...
02/04/2026

शिक्षित युवा, समृद्ध देश: SEE परीक्षार्थीहरूलाई हार्दिक शुभकामना तथा उज्ज्वल भविष्यको कामना! 🙏

To the Future Architects of Our Nation: Wishing all SEE Candidates Great Success! 🙏

"तौफिक खानको Whatsapp नम्बर (९८१२९८१११०) ह्याक भएको जानकारी गराउँदछौँ। उक्त नम्बरबाट कुनै पनि सन्देश वा कल आएमा कृपया प्...
01/04/2026

"तौफिक खानको Whatsapp नम्बर (९८१२९८१११०) ह्याक भएको जानकारी गराउँदछौँ। उक्त नम्बरबाट कुनै पनि सन्देश वा कल आएमा कृपया प्रतिक्रिया नदिनुहोला र कुनै पनि शंकास्पद लिंकमा क्लिक नगर्नुहोला। सुरक्षा सजकताका लागि यो सूचना जारी गरिएको छ। धन्यवाद।"

परिवर्तन सम्भव छ भन्ने दृष्टान्त स्थापित गर्दै देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकोमा प्रधानमन्त्री बलेन्द्...
27/03/2026

परिवर्तन सम्भव छ भन्ने दृष्टान्त स्थापित गर्दै देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएकोमा प्रधानमन्त्री बलेन्द्र शाहज्यूलाई हार्दिक बधाई।

युवा जोश र तार्किक सोचले भरिएको तपाईँको नेतृत्वले नेपालको राजनीतिक इतिहासमा एउटा स्वर्णिम अध्याय थप्नेछ भन्ने आशा राख्दछौँ। तपाईँको कार्यकालमा सुशासन र न्यायको महसुस प्रत्येक नेपालीको घरदैलोमा पुगोस्।

हामी माननीय प्रधानमन्त्रीको प्रतिष्ठित पदमा तपाईंको ऐतिहासिक र प्रभावशाली कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। यो देश र राष्ट्रिय स्वतन्त्र पार्टी सधैं तपाईंको साथमा छ।

राम नवमीको हार्दिक मंगलमय शुभकामना! 🙏🏼🙏🏼मर्यादा पुरुषोत्तम श्रीरामको आदर्श, सत्यनिष्ठा, कर्तव्यपरायणता र न्यायप्रतिको प्...
27/03/2026

राम नवमीको हार्दिक मंगलमय शुभकामना! 🙏🏼🙏🏼

मर्यादा पुरुषोत्तम श्रीरामको आदर्श, सत्यनिष्ठा, कर्तव्यपरायणता र न्यायप्रतिको प्रतिबद्धताले हामी सबैलाई सदैव प्रेरणा दिइरहोस्। यस पावन अवसरले सम्पूर्ण नेपालीहरूबीच एकता, सहिष्णुता र आपसी सद्भाव अझ सुदृढ होस्। देशको समृद्धि, शान्ति र स्थायित्वका लागि हामी सबैलाई आफ्नो कर्तव्यप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिलोस्।🙏🏼

26/03/2026
चैते दशैंको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🙏🏼
26/03/2026

चैते दशैंको पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। 🙏🏼

सबैमा ईद-उल-फितरको हार्दिक शुभकामना! यो पर्वले हाम्रो समाजमा आपसी प्रेम, सहिष्णुता र राष्ट्रिय एकताको भावना अझ बलियो बना...
21/03/2026

सबैमा ईद-उल-फितरको हार्दिक शुभकामना! यो पर्वले हाम्रो समाजमा आपसी प्रेम, सहिष्णुता र राष्ट्रिय एकताको भावना अझ बलियो बनाओस्। ईद मुबारक!

दुई दिने रास्वपा अभिमुखीकरण कार्यक्रम निकै राम्रोसँग सम्पन्न भयो। यो अनुभवले जिम्मेवारीको थप बोध गराएको छ। संसद्‌मा पुगे...
18/03/2026

दुई दिने रास्वपा अभिमुखीकरण कार्यक्रम निकै राम्रोसँग सम्पन्न भयो। यो अनुभवले जिम्मेवारीको थप बोध गराएको छ। संसद्‌मा पुगेर जनताको आवाज उठाउन र देशमा सुशासन कायम गर्न हामी सधैँ तत्पर रहनेछौँ। असल र समृद्ध नेपाल बनाउने हाम्रो यो साझा यात्रामा यहाँहरूको साथ र विश्वासको अपेक्षा गर्दछु। 🔔🔔🇳🇵🙏🏼🙏🏼

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू
18/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू

निर्वाचन कानुन अनुसार निर्वाचन खर्च सार्वजनिक गरेको छु ।🙏🏼
15/03/2026

निर्वाचन कानुन अनुसार निर्वाचन खर्च सार्वजनिक गरेको छु ।🙏🏼

🙏🏼🙏🏼
12/03/2026

🙏🏼🙏🏼

Address

Rupandehi
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Taufiq Khan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share