Semara Bazaar सेमरा बजार

Semara Bazaar सेमरा बजार Semera Bazzar, a market place of Tilottma Municipality, Ward Number 7, Rupendehi District, is a nice and beautiful place. It is a local market place.

LOCATED IN THE Rupendehi District OF Lumbini Zone

01/06/2024

परदेश मै बित्छ कि जिन्दगि डर भएको छ l
बिदेश आफ्नो अनि घर पराई जस्तो भएको छ l
❤️ शुभ प्रभात ❤️

23/05/2024

२५६८औं बुद्ध जयन्तीको अवसरमा शान्ति र खुशीको हार्दिक मंगलमय शुभकामना ॥
❤️ 🙏🏻❤️

25/03/2024

पैताला नबिजाइ समुन्द्र पार गर्न सकिएला तर..
आखाँ नबिजाइ जिन्दगी पार गर्न सकिदैन!!
❤️ होली को शुभ कामना ❤️

27/02/2024

४२औं मगर दिवसको उपलक्ष्यमा सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
❤️🙏❤️🙏❤️

15/01/2024

सम्पूर्णमा माघे शक्रन्तीको
धेरै धेरै शुभकामना
❤️❤️❤️❤️

01/01/2024

राष्ट्रिय टोपी दिवस एवं अंग्रेजी नव् वर्ष २०२४ सम्पूर्णलाई धेरै धेरै शुभकामना
❤️ ❤️ ❤️

15/07/2021

हाम्रो यस भेग को बाटो नबन्नु मा वर्तमान वडा अदक्ष अनि वर्तमान मेयर ज्यू को काम गर्ने इच्छा मा प्रश्न चिन्ह खडा भएको छ l
???????????

18/08/2020

यस्ताे आयाे सुचना

यहि भाद्र ३ गतेदेखि१० गते सम्म तिलाेत्तमा नगरपालिका पुर्ण रुपले लकडाउन हुने भयाे सहयाेग गरौ। सेमरा बजार टाेल बिकास सस्था

अध्यक्ष केशब सुबेदि

14/04/2020

नयाँ वर्ष २०७७ सालको पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ,दिदिबहिनी लगाएत सुभचिन्तकहरुमा सुख ,शान्ति , समृद्धि , सु-स्वास्थ्य एबं दिर्घायु तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!

23/11/2017

Semara tira kattiko chunav lageko xa...

28/10/2017

Bhailo program

नेपालीहरु को महान पर्व विजयदशमी,शुभ-दीपावली एवम्  छठ पर्व को पावन अवसर मा देश-विदेश मा रहनुभयका सम्पुर्ण आमा-बुवा,दाजु-भ...
24/09/2017

नेपालीहरु को महान पर्व विजयदशमी,शुभ-दीपावली एवम् छठ पर्व को पावन अवसर मा देश-विदेश मा रहनुभयका सम्पुर्ण आमा-बुवा,दाजु-भाइ,दिदी-बैनी हरुमा मेरो तर्फबाट सु-स्वास्थ,दिर्घायु एवम् उत्तरोत्तर प्रगति को धेरै धेरै शुभकामना ।।।।

Address

Tilottama Municipality-10, Rupendehi
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when Semara Bazaar सेमरा बजार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Semara Bazaar सेमरा बजार:

Share