17/07/2025
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौं राष्ट्रिय महाधिवेशन आगामी वर्ष २०८२ को कार्तिक १४ गतेभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । भने देश भरी रहेका संघ ,संगठन ,प्राली तथा संस्थाहरुलाइ सदस्यता लिन आग्रह गर्दै श्रावण २१ गते सम्म लाई समय दिएको छ ।।।