४नं. वडा कार्यालय,गैडहवा गाउँपालिका ,पाेहवा,रुपन्देही

  • Home
  • Nepal
  • Lumbini
  • ४नं. वडा कार्यालय,गैडहवा गाउँपालिका ,पाेहवा,रुपन्देही

४नं. वडा कार्यालय,गैडहवा गाउँपालिका ,पाेहवा,रुपन्देही office

सम्पुर्ण देशवासी तथा वडा वासीहरुमा हाेली पर्वकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।                          सुरेन्...
01/03/2026

सम्पुर्ण देशवासी तथा वडा वासीहरुमा हाेली पर्वकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सुरेन्द्र सिंह कुर्मी
वडा अध्यक्ष

30/11/2025

गाउँ ब्लाक जग्गा नापी भइ नागरिकता काे फाेटाेकपी दिन छुटेकाे घर धनी ले यश वडा कार्यालयमा फाेटाेकपी वुझाउनु हुन अनुराेध छ ।

आज सम्म यश वडामा सचिव काे रुपमा सेवा दिनु भएकाे लक्ष्मी सापकाेटा मेडमकाे विदाई कार्यक्रमकाे एक झलक ।
24/11/2025

आज सम्म यश वडामा सचिव काे रुपमा सेवा दिनु भएकाे लक्ष्मी सापकाेटा मेडमकाे विदाई कार्यक्रमकाे एक झलक ।

सुचना सुचना सुचना
14/11/2025

सुचना सुचना सुचना

साना कृषि अाैजार स्प्रे टैंकी काे लागि छनाेट हुनुभएका कृषकहरु नाप्रप र अाफुले व्यहाेर्नुपर्ने ५०% रकम रु2000 नगद सहित भा...
25/06/2025

साना कृषि अाैजार स्प्रे टैंकी काे लागि छनाेट हुनुभएका कृषकहरु
नाप्रप र अाफुले व्यहाेर्नुपर्ने ५०% रकम रु2000 नगद सहित भाेलि मिति 2082/03/12 गते वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुराेध छ ।

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा आफ्नो व्यक्तिगत तथा गैडहवा गाउँपालिका वडा नं.४ को तर्फवाट सम्पुर्ण वडावासी र देश विदेशम...
13/04/2025

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा आफ्नो व्यक्तिगत तथा गैडहवा गाउँपालिका वडा नं.४ को तर्फवाट सम्पुर्ण वडावासी र देश विदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई,दीदीवहिनीहरुमा सुखशान्ति र समृद्धि को कामना सहित दीर्घायु तथा उत्तरउत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
सुरेन्द्र सिंह कुर्मी
वडा अध्यक्ष

23/01/2025

Bharat ma bhayeko khokho international game ma Hamro desh Nepal lai dosro sthan dilauna safal bhayeko ma Gaidahawa ga.pa.4 gaidatal niwasi Bharat sharu jyu lai ward no.4 office bata samman gariyeko cha.

Address

Gaidahawa Rural Mu
Lumbini

Website

Alerts

Be the first to know and let us send you an email when ४नं. वडा कार्यालय,गैडहवा गाउँपालिका ,पाेहवा,रुपन्देही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share