09/06/2026
लोकतन्त्रको बलियो भाव नै जनता सार्वभौमसत्ता सम्पन्न हुने भन्ने हो ।
जिल्ला बलियो बनाए, सिडिओ बलियो देखिन्छ
प्रदेश बलियो भए, जनप्रतिनिधी बलियो देखिन्छ
जिल्ला खारेज गर, प्रदेशलाई शक्तिशाली बनाउ ।
जनतालाई जनप्रतिनिधिमार्फत सत्ता सम्पन्न बनाउ ।
अधिकार र अनुभूति पैसासंग मोल्न मिल्दैन, पैसा (खर्च) सबथोक होईन ।