महत कुल घर निर्माण समिति

  • Home
  • Nepal
  • Lamjung
  • महत कुल घर निर्माण समिति

महत कुल घर निर्माण समिति लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा न.१० नेटा महतगाउँमा स्थायी बसोबास गर्नुहुने सम्पुर्ण महत परिवारले कुल पुजाको लागि मुल (निशान) घर निर्माण गर्ने

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भएका तपाईं श्री मधु महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निश...
07/05/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भएका तपाईं श्री मधु महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप ३,००५/- (अक्षरुपी तीन हजार पाँच रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई भारतिय सेनाबाट अवकाशप्राप्त तपाईं श्री राम शरण महत ज्युले हाम...
30/04/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई भारतिय सेनाबाट अवकाशप्राप्त तपाईं श्री राम शरण महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप रू.१०,०२५/- (अक्षरुपी दश हजार पच्चिस रुपैयाँ मात्र) प्रदान गर्नु भएकोमा पुनः रू.५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) थप गरि रू.१५,०२५/- (अक्षरुपी पन्ध्र हजार पच्चिस रुपैयाँ मात्र) सहयोग गर्नुभएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाल सरकारको सरकारी सेवाबाट अवकाशप्राप्त तपाईं श्री सन्त बहा...
05/04/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाल सरकारको सरकारी सेवाबाट अवकाशप्राप्त तपाईं श्री सन्त बहादुर महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप रू.११,१५५/- (अक्षरुपी एघार हजार एक सय पचपन्न रुपैयाँ मात्र) प्रदान गर्नु भएकोमा पुनः रू.१०,०००/- (अक्षरुपी दश हजार रुपैयाँ) थप गरि रू.२१,१५५/- (अक्षरुपी एक्काइस हजार एक सय पचपन्न रुपैयाँ मात्र) सहयोग गर्नुभएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई रोजगारिको सिलसिलामा काठमाडौ रहनुभएक तपाईं श्री पदम महत ज्युले...
05/04/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई रोजगारिको सिलसिलामा काठमाडौ रहनुभएक तपाईं श्री पदम महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप रू.५,५५५/- (अक्षरुपी पाँच हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) प्रदान गर्नु भएकोमा पुनः रू.५,०००/- (अक्षरुपी पाँच हजार रुपैयाँ) थप गरि रू.१०,५५५/- (अक्षरुपी दश हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) सहयोग गर्नुभएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाल प्रहरीको हवल्दार पदबाट अवकाश प्राप्त तपाईं श्री सुर्य ब...
01/04/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाल प्रहरीको हवल्दार पदबाट अवकाश प्राप्त तपाईं श्री सुर्य बहादुर महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप २७,००५/- (अक्षरुपी सत्ताईस हजार पाँच रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाली सेनाको सेनानी पदबाट अवकाशप्राप्त तपाईं श्री गणेश महत ज...
01/04/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाली सेनाको सेनानी पदबाट अवकाशप्राप्त तपाईं श्री गणेश महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप रू.७,०५५/- (अक्षरुपी सात हजार पचपन्न रुपैयाँ मात्र) प्रदान गर्नु भएकोमा पुनः रू.९,०००/- (अक्षरुपी नौ हजार रुपैयाँ) थप गरि रू.१६,०५५/- (अक्षरुपी सोह्र हजार पचपन्न रुपैयाँ मात्र) सहयोग गर्नुभएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाली सेनाको सेनानी पदबाट अवकाशप्राप्त तपाईं श्री हरि महत ज्...
30/03/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाली सेनाको सेनानी पदबाट अवकाशप्राप्त तपाईं श्री हरि महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप रू.७,०५५/- (अक्षरुपी सात हजार पचपन्न रुपैयाँ मात्र) प्रदान गर्नु भएकोमा पुनः रू.४,०५६/- (अक्षरुपी चार हजार छपन्न रुपैयाँ) थप गरि रू.११,१११/- (अक्षरुपी एघार हजार एक सय एघार रुपैयाँ मात्र) सहयोग गर्नुभएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई महत समाज नेपालको संरक्षक, हाम्रो कुलको अग्रज व्यक्तित्व एवम् ...
30/03/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई महत समाज नेपालको संरक्षक, हाम्रो कुलको अग्रज व्यक्तित्व एवम् ज्येष्ठ सदस्य, महत कुलको खोजकर्ता तपाईं श्री रुद्र बहादुर महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप रू.३,००५/- (अक्षरुपी तीन हजार पाँच रुपैयाँ मात्र) प्रदान गर्नुभएकोमा पुनः रू.६९९६/- (अक्षरुपी छ हजार नौ सय छ्यानब्बे रुपैयाँ) थप गरि रू.१०,००१/- (अक्षरुपी दस हजार एक रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाली सेनाको सुवेदार पदबाट अवकाश प्राप्त तपाईं श्री लक्षमण म...
30/03/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भई नेपाली सेनाको सुवेदार पदबाट अवकाश प्राप्त तपाईं श्री लक्षमण महत ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप ७,१०५/- (अक्षरुपी सात हजार एक सय पाँच रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भएका तपाईं श्री रमेश महत 'क' ज्युले हाम्रो महत परिवारको साझा मुल...
30/03/2026

लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा न. १० नेटा, महतगाउँ घर भएका तपाईं श्री रमेश महत 'क' ज्युले हाम्रो महत परिवारको साझा मुल (निशान) घर निर्माणको लागि आर्थिक सहयोग रकम स्वरुप ७,०५१/- (अक्षरुपी सात हजार एकाउन्न रुपैयाँ मात्र) सहयोग गर्नु भएकोमा यहाँले गर्नुभएको यस अमुल्य सहयोगको लागि हार्दिक कृतज्ञताका साथ धन्यवाद व्यक्त गर्दछौं साथै सम्पुर्ण परिवारजनमा सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं, हजुरको परिवारमा कुलदेवताको सदा आशिर्वाद रहिरहोस् । कुलदेवताले हामी र हाम्रो कुलको कल्याण गरुन् । जय कुल देवता ।।। 🙏🙏🙏

महत परिवार मुल (निशान) घर निर्माण समिती
मध्यनेपाल न.पा. १०, नेटा, महतगाउँ, लमजुङ

Address

Neta
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when महत कुल घर निर्माण समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category