Sundarbazar Club Lamjung

Sundarbazar Club Lamjung Sundarbazar Club is a youth club situated at sundarbazar municipality of Lamjung District.

लमजुङ सुन्दर बजार नगरपालिका वडा नं.६  सैनिक टाेल स्थित सुन्दरबजार युवा क्लबका सदस्य  श्री रविन्र्द भण्डारि() र विष्णु भण...
29/03/2026

लमजुङ सुन्दर बजार नगरपालिका वडा नं.६ सैनिक टाेल स्थित सुन्दरबजार युवा क्लबका सदस्य श्री रविन्र्द भण्डारि() र विष्णु भण्डारि ज्युकाे बुवा श्रीराम बहादुर भण्डारीको ८१बर्षको उमेरमा आज मिति २०८२/१२/१५ गतेआइतबार भएको असामहिक निधनले अत्यन्तै मर्माहत बनाएको छ यस दुखद क्षणमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु साथै सम्पूर्ण परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछु ।साथै सम्पुर्ण समाजका सदस्यहरूलाइ अनिवार्य उपस्थितिका सुचाना गराउँछु ।

24/03/2026

सुन्दरबजार नगरपालिका वडा नं. ६, लमजुङमा बस्नुहुने सम्शेर गुरुङ को ८० वर्षीया आमाको अवस्था अहिले अत्यन्तै संवेदनशील बनेको छ। उहाँ हाल पोखरामा आफ्नी ३५ वर्षीया बिरामी छोरीसँग बसिरहनु भएको छ। दुवै जनाको स्वास्थ्य अवस्था कमजोर रहेकाले दैनिक जीवनयापन, खाना तथा औषधि उपचारमा समेत गम्भीर समस्या परेको छ।
उहाँ सुन्दरबजारको पुरानो बासिन्दा हुनुहुन्छ, तर अहिले सहयोगको अत्यन्त खाँचोमा हुनुहुन्छ। यस विषयलाई “We Pokhara” नामक पेजले सार्वजनिक गरेपछि धेरैको ध्यानाकर्षण भएको छ।
यस्तो कठिन परिस्थितिमा हामी सबैले सानो सहयोग पनि ठूलो सहारा बन्न सक्छ। “रू १०० अभियान” जस्ता साना प्रयासहरूले जुम्लामा कपडा वितरणदेखि दार्चुलामा पुल निर्माणसम्म सम्भव भएको उदाहरण हामीसँग छ। त्यसैले, हामी सबै मिलेर यस आमाको जीवन केही सहज बनाउन सक्छौं।
👉 सहयोग गर्न इच्छुक हुनुहुन्छ भने कृपया म्यासेज गर्नुहोस्।
👉 तपाईंको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ।
मानवता नै सबैभन्दा ठूलो धर्म हो 🙏

क्लबकाे Qr मा हाल्नु हाेला ।

Members of Sundarbazar Youth Club proudly displayed their club flag at Rara Lake .
01/03/2026

Members of Sundarbazar Youth Club proudly displayed their club flag at Rara Lake .

📢 ध्यानाकर्षण: राष्ट्रको सान 'साम्बा' को चोटमा एन्फा र सरकारको लाचारी कहिलेसम्म?​नेपाली महिला फुटबलको इतिहासमा आफ्नो रगत...
23/02/2026

📢 ध्यानाकर्षण: राष्ट्रको सान 'साम्बा' को चोटमा एन्फा र सरकारको लाचारी कहिलेसम्म?
​नेपाली महिला फुटबलको इतिहासमा आफ्नो रगत र पसिना बगाएर देशको नाम विश्वसामु चिनाउने कप्तान सावित्रा भण्डारी (साम्बा) आज करियरकै सबैभन्दा कठिन मोडमा छिन्। अष्ट्रेलियन 'निन्जा ए-लिग' खेल्ने क्रममा उनको घुँडामा लागेको गम्भीर चोट (ACL & MCL Rupture) ले उनलाई मैदान बाहिर मात्र पुर्‍याएको छैन, उचित उपचारको अभावमा उनको भविष्य नै अन्योलमा पारेको छ।
​हाम्रो प्रश्न र गम्भीर आपत्ति:

​जिम्मेवारीबाट पन्छिँदै एन्फा: एउटा खेलाडीले देशका लागि खेल्दा मात्र 'राष्ट्रिय गहना' भनिने, तर गम्भीर घाइते हुँदा "आफैँ व्यवस्था गर" भन्नु कति न्यायोचित छ? के एन्फाको काम पदाधिकारीहरूको भ्रमण र आन्तरिक राजनीति मात्र हो?

​क्लब र संघको बेवास्ता: अष्ट्रेलियामा खेल्ने क्रममा घाइते भए पनि न त त्यहाँको क्लब, न त हाम्रो देशको फुटबल संघले उनको शल्यक्रिया (करिब ८० हजार डलर) का लागि ठोस पहल गरेका छन्।

​विभेदकारी व्यवहार: पुरुष फुटबलमा ठुलो लगानी र चर्चा हुने तर महिला फुटबलमा कीर्तिमान बनाउने खेलाडीले सामाजिक सञ्जालमा उपचार खर्च माग्नुपर्ने अवस्थाले नेपाली खेलकुदको नग्न तस्बिर देखाउँछ।

#खेलकुदमन्त्रालय

कला र प्रतिभाको कदर नै समाजको पहिचान हो! 🎶✨​हाम्रो स्थानीय गौरव, प्रतिभाशाली गायिका सन्जिता दुरा ज्यू को राष्ट्रिय गायन ...
13/02/2026

कला र प्रतिभाको कदर नै समाजको पहिचान हो! 🎶✨

​हाम्रो स्थानीय गौरव, प्रतिभाशाली गायिका सन्जिता दुरा ज्यू को राष्ट्रिय गायन यात्रालाई थप उर्जा प्रदान गर्न सुन्दरबजार युवा क्लबको तर्फबाट सानो आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। यो केवल सहयोग मात्र नभएर उहाँको मेहनत र सपनाप्रतिको सम्मान हो।

​हामी चाहन्छौं कि हाम्रो क्षेत्रका हरेक कलाकारले "म एक्लो छैन, मेरो साथमा मेरो समुदाय छ" भन्ने महसुस गरुन्। तिमी अघि बढ, हामी तिम्रो साथमा छौं! 🤝🇳🇵

01/02/2026

यो केवल एउटा फुटबल टुर्नामेन्ट थिएन, यो हाम्रो एकताको जित थियो।🙌🙏
सम्पूर्ण खेलाडी, समर्थक, स्वयंसेवक, क्लबका सम्पुर्ण सदस्य र देश विदेशमा बसि क्लबको बिकासको निम्ति स्थापनाकालदेखि सहयोग गर्नुहुने सम्पुर्ण सुभचिन्तक, प्रायोजकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।🙏
तपाईंहरूको साथले नै यो सम्भव भयो। अझ ठूलो लक्ष्यतर्फ अगाडि बढ्दैछौं! ⚽🇳🇵”
प्रतियोगितामा यहाँको अमूल्य सहयोगको लागि धन्यवाद। खेलकुदको माध्यमबाट समाज रूपान्तरण गर्ने हाम्रो यस अभियानमा भविष्यमा पनि यहाँको सकारात्मक सहयोग र सहकार्यको र अभिभावकत्वको अपेक्षा गर्दछौं।
सुन्दरबजार युवा क्लब 🙏

Updated  club logo 2026
01/02/2026

Updated club logo 2026

31/01/2026
यहि माघ १० गते,२०८२ शहिद दिवसको अवसरमा लमजुङ कृषि क्याम्पस सुन्दरबजारमा, सुन्दरबजार युवा क्लब द्वारा आयोजित सातौ ७ साईड ...
31/01/2026

यहि माघ १० गते,२०८२ शहिद दिवसको अवसरमा लमजुङ कृषि क्याम्पस सुन्दरबजारमा, सुन्दरबजार युवा क्लब द्वारा आयोजित सातौ ७ साईड खुल्ला सुन्दरबजार फुटबल कप २०८२ लाई सफल पार्न यस क्लबलाई निकै माया गर्नुहुने , क्लबका शुभचिन्तक , समाजसेवि र क्लबका युवाहरूमा हाैसला र जाेस र उर्जा दिनु हुने सु न पा ६ सैनिकटाेल निवासि श्री Parbati Pradhan ज्युले नगद रू 5,005 कार्यक्रम सफलताकाे लागि प्रायाेजन गरि सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ।
उहाकाे सु स्वास्थय , सुख , सान्तिकाे र उज्जवल भविष्यकाे कामना गर्दछाै ।

सुन्दरबजार युवा क्लब 🙏

यहि माघ १० गते,२०८२ शहिद दिवसको अवसरमा लमजुङ कृषि क्याम्पस सुन्दरबजारमा, सुन्दरबजार युवा क्लब द्वारा आयोजित सातौ ७ साईड ...
31/01/2026

यहि माघ १० गते,२०८२ शहिद दिवसको अवसरमा लमजुङ कृषि क्याम्पस सुन्दरबजारमा, सुन्दरबजार युवा क्लब द्वारा आयोजित सातौ ७ साईड खुल्ला सुन्दरबजार फुटबल कप २०८२ लाई सफल पार्न यस क्लबलाई निकै माया गर्नुहुने , क्लबका शुभचिन्तक , खेल प्रेमि SBYC का सहयाेग गर्दै अाउनु भएका सुन्दरबजार न पा ७ श्री विजय मिश्र ( हाल कतार कर्म थलाे बनाउनु हुने) ज्युले स्व हजुरबुवा राम दत्त मिश्र र अङकल श्री सुरेन्द्र मिश्र ज्युकाे स्मृतिमा नगद रू 5,800 कार्यक्रम सफलताकाे लागि प्रायाेजन गरि सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछौ।
उहाकाे सब परिवारकाे सु स्वास्थय , परिवारमा सुख सान्तिकाे र उज्जवल भविष्यकाे कामना गर्दछाै ।

सुन्दरबजार युवा क्लब 🙏

Address

Lamjung
Lamjung

Telephone

+9779846630283

Website

Alerts

Be the first to know and let us send you an email when Sundarbazar Club Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category