श्री लम्जुंग कालिका मन्दिर

  • Home
  • Nepal
  • Lamjung
  • श्री लम्जुंग कालिका मन्दिर

श्री  लम्जुंग   कालिका  मन्दिर this is histroic temple, situated in hil of lamjung we can see many mountains range like Annapurna, Lamjung himal, Machepuchare, Manaslu, Dr.harka peak etc.

Our aim is to make Gaunsahar as a tourism area.We want to show the nature beauty to the people.visit this place in Bada Dasain and Chaitra Dasain to Worship and enjoy. And we can see lamjung's headquater Besishahar from Gaunshahar. Our main objectives to established this organization is to develop our village. we are heartly welcome all the visitors in our village. From Gaunsahar we can see good view of Middle marsyangdi hydroelectricity project of Dalal.

प्रतीक्षाको घडी समाप्त हुँदै छ, अब मात्र केही दिन बाकी ।
14/11/2025

प्रतीक्षाको घडी समाप्त हुँदै छ, अब मात्र केही दिन बाकी ।

हार्दिक निमन्त्रणा हाम्रो गाउँशहर हाम्रो गौरव
12/11/2025

हार्दिक निमन्त्रणा
हाम्रो गाउँशहर हाम्रो गौरव

11/11/2025

हार्दिक निमन्त्रणा !
श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८२
स्थान : लमजुङ कालिका मन्दिर परिसर
मिति : २०८२ मंसिर २ गते देखि १० गते सम्म ।
हाम्रो गाउँशहर हाम्रो गौरव गॉउशहर लमजुग समाज काठमाडौ Lamjung Mavi

लमजुङ कालिका मन्दिर परिसरमा हुन गइरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८२ को तयारी कार्य अत्यन्तै उत्साहका...
09/11/2025

लमजुङ कालिका मन्दिर परिसरमा हुन गइरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८२ को तयारी कार्य अत्यन्तै उत्साहका साथ तीव्र गतिमा अगाडि बढिरहेको छ ।
समितिका पदाधिकारी, स्थानीय समाजसेवी,बुद्धिजीवी तथा युवा स्वयंसेवकहरुको सक्रिय सहभागितामा पत्राचार, मञ्च निर्माण र सरसफाई जस्ता कार्यक्रमहरु सुरु भइसकेको छ ।
हजुरहरु सम्पुर्णलाई मिति २०८२/०८/०२ गते देखि १० गते सम्म हुने कार्यक्रममा चुल्है निम्तो दिदै हार्दिक निमन्त्रणा गर्दछौं ।

हार्दिक निमन्त्रणागण्डकी प्रदेश, लमजुङ जिल्ला, बेसीशहर नगरपालिका–३, गाउँशहरस्थित श्री लमजुङ कालिका मन्दिर परिसरमा श्री ल...
09/11/2025

हार्दिक निमन्त्रणा

गण्डकी प्रदेश, लमजुङ जिल्ला, बेसीशहर नगरपालिका–३, गाउँशहरस्थित श्री लमजुङ कालिका मन्दिर परिसरमा श्री लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समिति द्वारा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८२ मा सम्पूर्ण श्रद्धालु भक्तजन, दानवीर, समाजसेवी एवं धर्मप्रेमी महानुभावहरूलाई हार्दिक निमन्त्रण गर्दछौं।

उक्त दिव्य धार्मिक कार्यक्रममा प. श्री दीपक प्रसाद पौडेल ज्युको मुखारविन्दबाट संगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने छ।

मिति: २०८२ मंसिर २ गतेदेखि १० गतेसम्म
स्थान: श्री कालिका मन्दिर परिसर, गाउँशहर, बेसीशहर–३, लमजुङ

यस महायज्ञको संचालनले समाजमा धार्मिक, सांस्कृतिक र नैतिक मूल्यहरूको संवर्द्धन हुनेछ भन्ने विश्वास लिइएको छ। तसर्थ, सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थित भई धर्म, ज्ञान र भक्तिको लाभ लिनका लागि हार्दिक अनुरोध गर्दछौं।

आयोजक:
श्री लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समिति
बेसीशहर नगरपालिका–३, गाउँशहर, लमजुङ

Address

Lamjung

Telephone

+9779846129196

Website

Alerts

Be the first to know and let us send you an email when श्री लम्जुंग कालिका मन्दिर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री लम्जुंग कालिका मन्दिर:

Share