गजल कविता

गजल कविता गजल कविता, Nagoya-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

22/06/2025
भोली हैन पर्सी हैन आजैबाट केहि नयाँ गरौं
22/06/2025

भोली हैन पर्सी हैन
आजैबाट केहि नयाँ गरौं

यहाँहरुको लागि "एउटै बोटमा दुई दुईटा बारुला गोलो" लोक दोहोरी गीत लिएर आएका छौ । के कस्तो लाग्छ प्रतिकृया राखी दिनु होला ...
06/11/2024

यहाँहरुको लागि "एउटै बोटमा दुई दुईटा बारुला गोलो" लोक दोहोरी गीत लिएर आएका छौ । के कस्तो लाग्छ प्रतिकृया राखी दिनु होला ।

Presenting new Nepali song Barulako Golo by Sudip Panta & Shanti Shree Pariyar featuring Usha Upreti & Ramesh Kadariya only on Sudip Panta's official YouTube...

28/09/2024

पोहोर पैरो लाग्दा पनि, फोटै खिच्यो पत्रकारले
बचाउ भन्दै डाक्दा पनि, फोटै खिच्यो पत्रकारले ।

बाडीपस्यो घरै लड्यो, परिवार सबै पुर्‍यो
शोकले रोइ राख्दा पनि, फोटै खिच्यो पत्रकारले ।

सबैतिर ऐया आत्थु, घाइते छन् वरिपरी
प्राणको भिख माग्दा पनि, फोटै खिच्यो पत्रकारले ।

एउटा आँखा चिम्लिएर, क्यामरालाई तेर्स्याउँदै
घाइतेलाई नाघ्दा पनि, फोटै खिच्यो पत्रकारले ।

जति रोदन खिच्न सक्यो, उति मज्जा मिल्छ क्यारे
रन्थनिँदै भाग्दा पनि, फोटै खिच्यो पत्रकारले ।
सुदि पन्त (लम्जुँग)

गुड मर्निग🙏🙏
26/09/2024

गुड मर्निग🙏🙏

Presenting new Nepali song Dukha palai palo by Ranjita BK, penned by Sudip Panta & Ramesh Kadariya, composed by Sudip Panta only on Sudip Panta's official Yo...

住所

Nagoya-shi, Aichi

電話番号

+818043008165

ウェブサイト

アラート

गजल कविताがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する