DTPO Lamjung जिट्राप्रका लमजुङ

  • Home
  • DTPO Lamjung जिट्राप्रका लमजुङ

DTPO Lamjung जिट्राप्रका लमजुङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DTPO Lamjung जिट्राप्रका लमजुङ, Government Organization, बेसिशहर न. पा./३ लमजुङ, .

09/06/2025
15/05/2025
विद्यार्थीलाई लघू सचेतना कार्यक्रम‌‌‌‌‌‌‌‌‌‌‌‍‍‍==========================आज मिति २०८२।०२।०१ गते जिल्ला  लमजुङ राईनास न....
15/05/2025

विद्यार्थीलाई लघू सचेतना कार्यक्रम‌‌‌‌‌‌‌‌‌‌
‌‍‍‍==========================
आज मिति २०८२।०२।०१ गते जिल्ला लमजुङ राईनास न.पा.५ तिनपिप्ले स्थितश्री शिशु विद्याश्रम मा.वि, मध्यनेपाल न.पा.४ दुईपिप्ले स्थित श्री भैरवकाली मा.वि. र राईनास न.पा. ८ तार्कुघाट स्थित श्री वीर भक्ति मा.वि. मा अध्ययनरत छात्र/ छात्र शिक्षक, शिक्षिका गरी जम्मा ३९० जनालाई विद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियम सम्बन्धी लघु सचेतना कार्यक्रम सञ्चालन गरियो ।

दुई पाङ्ग्रे सवारी साधनहरुलाई सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम++++++++++++++++++++++++++++++++++++++++आज मिति २०८१।...
13/02/2025

दुई पाङ्ग्रे सवारी साधनहरुलाई सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम
++++++++++++++++++++++++++++++++++++++++
आज मिति २०८१।११।०१ गते अस्थाई ट्राफिक प्रहरी पाेस्ट भाेटेओडारबाट प्र.स.नि. मेघ राज पाैडेलद्वारा सुन्दरबजार न.पा. ०८ स्थित दुई पाङ्ग्रे सवारी चालकहरूलाई सवारी दुर्घटना न्युनिकरण , तिब्र गतिमा सवारी चलाउदा हुन सक्ने दुर्घटना निम्त्याउने क्षति तथा ट्राफिक नियम सम्बन्धीमनध सम्झाई बुझाई तथा सचेनामुलक कार्यक्रम गरियाे ।

आज मिति २०८१/१०/१३ गते अस्थाई ट्राफिक प्रहरी पोस्ट भोटेओडार द्वारा ग्रामिण भेगमा चल्ने सवारी चालक तथा यात्रुहरुलाइ सवारी...
26/01/2025

आज मिति २०८१/१०/१३ गते अस्थाई ट्राफिक प्रहरी पोस्ट भोटेओडार द्वारा ग्रामिण भेगमा चल्ने सवारी चालक तथा यात्रुहरुलाइ सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम सम्बन्धि सम्झाइ बुझाइ तथा छलफल कार्यक्रम गरियो! प्रहरी सहायक निरीक्षक मेघनाथ पौडेल

आज मिति २०८१/१०/०१ गते लमजुङ जिल्ला बेशिसहर नगरपालिका वडा नं. ० ३  गाउशहर स्थित यस कार्यालय तथा अस्थायी प्रहरी बिट गाउशह...
14/01/2025

आज मिति २०८१/१०/०१ गते लमजुङ जिल्ला बेशिसहर नगरपालिका वडा नं. ० ३ गाउशहर स्थित यस कार्यालय तथा अस्थायी प्रहरी बिट गाउशहरको संयुक्त आयोजनामा उक्त स्थानहरुमा चल्ने सवारी साधनका चालक/यात्रुहरुलाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धि कार्यक्रम गरि सम्झाइ बुझाइ गरियो ।

आज मिति २०८१/०९/२८ गते लमजुङ जिल्ला मर्स्याङ्दी गाउपालिका वडा नं. ०४   श्रीचौर स्थित ग्रामिण गस्तिको क्रममा सडकमा काम गर...
12/01/2025

आज मिति २०८१/०९/२८ गते लमजुङ जिल्ला मर्स्याङ्दी गाउपालिका वडा नं. ०४ श्रीचौर स्थित ग्रामिण गस्तिको क्रममा सडकमा काम गर्दै गरेका मजदुरहरुलाई दुर्घटना न्युनिकरण तथा ट्राफिक नियम सम्बन्धि कार्यक्रम गरि सम्झाइ बुझाइ गरियो

आज मिति २०८१/०९/२७ गते लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका  वडा नं. ०५ खहरे स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा च...
11/01/2025

आज मिति २०८१/०९/२७ गते लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका वडा नं. ०५ खहरे स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चालक/यात्रु तथा स्थानीय सर्वसाधरणलाई सडक सचेतना सम्बन्धि कार्यक्रम गरि सम्झाइ बुझाइ गरियो

आज मिति २०८१/०९/२६ गते लमजुङ जिल्ला दोर्दी गाउपालिकाप वडा नं. ०१ बेलघारी स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चा...
10/01/2025

आज मिति २०८१/०९/२६ गते लमजुङ जिल्ला दोर्दी गाउपालिकाप वडा नं. ०१ बेलघारी स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चालक/यात्रु तथा स्थानीय सर्वसाधरणलाई सडक सचेतना सम्बन्धि कार्यक्रम गरि सम्झाइ बुझाइ गरियो

आज मिति २०८१/०९/२५ गते लमजुङ जिल्ला राईनास नगरपालिका - ०६ पेउली स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चालक/यात्रु...
09/01/2025

आज मिति २०८१/०९/२५ गते लमजुङ जिल्ला राईनास नगरपालिका - ०६ पेउली स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चालक/यात्रु तथा स्थानीय सर्वसाधरणलाई सडक सचेतना सम्बन्धि कार्यक्रम गरि सम्झाइ बुझाइ गरियो

प्रहरी आचरण व्यहार सम्बन्धी अनुशिक्षण कार्यक्रम==========================आज मिति २०८१।०९।२५ गते यस कार्यालय तथा मातहतमा ...
09/01/2025

प्रहरी आचरण व्यहार सम्बन्धी अनुशिक्षण कार्यक्रम
==========================
आज मिति २०८१।०९।२५ गते यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई तालुक कार्यालयहरुबाट विभिन्न मितिमा प्राप्त विभिन्न परिपत्र, बिभागिय नितिनिर्देशन तथा आरण व्यवहार सम्बन्धी यस कार्यालयमा कार्रत प्रहरी सहायक निरीक्षक बिष्णु मग्राती ज्यूबाट अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको।

आज मिति २०८१/०९/२४ गते लमजुङ जिल्ला मर्याङ्दी गाउपालिका-०८ भुलभुले स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चालक/यात...
08/01/2025

आज मिति २०८१/०९/२४ गते लमजुङ जिल्ला मर्याङ्दी गाउपालिका-०८ भुलभुले स्थित ग्रामीण भेगहरुमा चल्ने सवारी साधनहरुमा चालक/यात्रु तथा स्थानीय सर्वसाधरणलाई सडक सचेतना सम्बन्धि कार्यक्रम गरि सम्झाइ बुझाइ गरियो।

Address

बेसिशहर न. पा./३ लमजुङ

33600

Telephone

+9779856090290

Website

Alerts

Be the first to know and let us send you an email when DTPO Lamjung जिट्राप्रका लमजुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to DTPO Lamjung जिट्राप्रका लमजुङ:

  • Want your organization to be the top-listed Government Service?

Share