Global Nexus Consultant

Global Nexus Consultant Consultancy Service

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ फागुन ५)    #राष्ट्र_बैंकको_सन्देश
17/02/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ फागुन ५) #राष्ट्र_बैंकको_सन्देश

Tashi Delek! 🌸 Happy Sonam Losar!
19/01/2026

Tashi Delek! 🌸 Happy Sonam Losar!

प्रतिनिधि सभा सदस्यमा कस्तो व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छ ?Source:Election Commission Nepal
18/01/2026

प्रतिनिधि सभा सदस्यमा कस्तो व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छ ?
Source:Election Commission Nepal

प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन कानुनले तोकेका योग्यता के-के छन् ?Source:Election Commission Nepal
18/01/2026

प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन कानुनले तोकेका योग्यता के-के छन् ?
Source:Election Commission Nepal

नेपालमा डिजिटल प्रणालीहरुबाट भुक्तानीमा लाग्ने शुल्क ।जानीराखौ ।
17/01/2026

नेपालमा डिजिटल प्रणालीहरुबाट भुक्तानीमा लाग्ने शुल्क ।
जानीराखौ ।

माघे संक्रान्ति तथा तिल, तरुल, घिउ र चाकु खाने दिनको सबैलाई शुभ-कामना ।
15/01/2026

माघे संक्रान्ति तथा तिल, तरुल, घिउ र चाकु खाने दिनको सबैलाई शुभ-कामना ।

नेपाल सरकारद्वारा यही २०८२ माघ १ गतेदेखि लागू हुने गरी पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने गरि स...
11/01/2026

नेपाल सरकारद्वारा यही २०८२ माघ १ गतेदेखि लागू हुने गरी पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने गरि सीमा निर्धारण ।
नोट: यसअघि यो व्यवस्था १० लाख वा सोभन्दा बढीको लागि कायम थियो ।

राजस्व दाखिला गर्ने प्रयोजनार्थ भोलि पौष २६ र पर्सि २७ गते आन्तरिक राजस्व कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंकहरु खुल...
09/01/2026

राजस्व दाखिला गर्ने प्रयोजनार्थ भोलि पौष २६ र पर्सि २७ गते आन्तरिक राजस्व कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंकहरु खुला रहने सूचना !!!!!

कम्पनी अध्यावधिक सम्बन्धि कम्पनी रजिष्टार कार्यालयकाे अत्यन्तै जरुरी सूचना !
09/01/2026

कम्पनी अध्यावधिक सम्बन्धि कम्पनी रजिष्टार कार्यालयकाे अत्यन्तै जरुरी सूचना !

08/01/2026
आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्...
06/01/2026

आन्तरिक राजस्व कार्यालयहरुमा पनि करचुक्ता, अन्य निवेदनमा हुलाक टिकट टाँस्नुपर्ने व्यवस्था रहेकोमा अबदेखि हुलाक टिकट आवश्यक नपर्ने भइसकेको छ ।

आर्थिक ऐन,२०८२ ले व्यवस्था गरेका छुट तथा सुविधा लिने सम्बन्धी आन्तरिक राजस्व कार्यालयहरुको सूचना । नोट:: अधिकांश छुट तथा...
24/12/2025

आर्थिक ऐन,२०८२ ले व्यवस्था गरेका छुट तथा सुविधा लिने सम्बन्धी आन्तरिक राजस्व कार्यालयहरुको सूचना ।
नोट:: अधिकांश छुट तथा सुविधा यही पौष मसान्तमा सकिँदै छन्।

Address

Lamjung

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Website

Alerts

Be the first to know and let us send you an email when Global Nexus Consultant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Global Nexus Consultant:

Share