अनेरास्ववियु लमजुङ जिल्ला कमिटी

  • Home
  • Nepal
  • Lamjung
  • अनेरास्ववियु लमजुङ जिल्ला कमिटी

अनेरास्ववियु लमजुङ जिल्ला कमिटी Annfsu Lamjung

02/03/2026
25/02/2026

दुःखमा पनि एमालेः सुखमा पनि एमाले !
मर्स्याङ्दी गाउँपालिका ३, पल्लोटारीमा गाउँ नै पुरिने गरी २०७७ साउन ७ मा पहिरो गएपछि त्यतिबेला अस्थायी टहरा बनाउँदै नेकपा (एमाले)का भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल लमजुङका युवाहरु !
उक्त स्थायी टहरा निर्माण सम्पन्न भए पश्चात् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङद्वारा एक कार्यक्रमका बिच टहरा हस्तान्तरण गरिएको थियो !!
अझै पनि स्मरणमा...❤️

प्रतिनिधि सभा सदस्य निर्वाचन- २०८२, फागुन २१, अब ९ दिन बाँकी ।
25/02/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन- २०८२, फागुन २१, अब ९ दिन बाँकी ।

23/02/2026

फागुन १८-पहाड होली
फागुन १९-तराई होली
फागुन २१-केपी ओली
मतदान गरौं सूर्यमा दिल खोली

13/02/2026

We are Zen-Z
We will vote for Ps Gurung

देशभर सरकारी क्याम्पस रित्तिँदा, लमजुङका कलेज कसरी फस्टाए? — पृथ्वी सुब्बाको पहलले। पृथ्वीसुब्बा गुरुङको पहलमा लमजुङका क...
10/02/2026

देशभर सरकारी क्याम्पस रित्तिँदा, लमजुङका कलेज कसरी फस्टाए? — पृथ्वी सुब्बाको पहलले। पृथ्वीसुब्बा गुरुङको पहलमा लमजुङका क्याम्पसहरूलाई एक एक करोड रुपैयाँ अनुदान आएपछि लमजुङका कलेजहरू सशक्त भएका हुन।

त्यसकारण हाम्रो मत पृथ्वीसुब्बा गुरूङलाई ।।

09/02/2026

त्यसकारण हाम्रो मत पृथ्वीसुब्बा गुरूङलाइ ।

Address

Lamjung
33600

Alerts

Be the first to know and let us send you an email when अनेरास्ववियु लमजुङ जिल्ला कमिटी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share