हाम्रो रुख

हाम्रो रुख हामी नेपाली कांग्रेस हौँ ! सहभागितामूलक लोकतन्त्र हाम्रो चिनारी हो !

23/02/2026
12/02/2026

स्थानीय नेता कार्यकर्ताको जोशले नेपाली कांग्रेसको जीत निश्चित छ ! 🥰🥰

जय नेपाल !
11/02/2026

जय नेपाल !

लोकतन्त्रको सबैभन्दा ठूलो चाड आउन २२ दिन बाँकी !

जय नेपाल !

07/02/2026

जय नेपाल🌳✅

04/02/2026

"WE LOVE YOU !!!"

04/02/2026

अघिल्लो पटकको निर्वाचनको "प्रतिबद्धता पत्र" को १३ नं बुदामा विनोद चौधरीले लेखेका थिए -

"१३. यस निर्वाचन क्षेत्रका महिलालाई लक्षित गरी महिला सीप विकास र लघु उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ।"

जसअनुसार - सिलाइ-कटाइ, ब्युटिसियन, ठेलागाडा वितरण एवं वित्तीय साक्षरताको तालिम सञ्चालन गरिएको छ। यसले धेरै स्थानीय महिला स्वरोजगार तथा उद्यमशील भएका छन्।

रोजगारीमा महिलालाई जोडी महिला सशक्तिकरणका माध्यमबाट आत्मनिर्भर एवं स्वावलम्बी समाज निर्माण गर्ने आत्म विश्वास जागृत गराउन फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी बर्दघाट पश्चिम क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका बिनोद कुमार चौधरीलाई अत्याधिक मतले विजय गराउँ। 🌳🌳🙏🇳🇵

04/02/2026

आसन प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार चुन्नप्रसाद पौडेल को नेतृत्वमा काम गरिसकेका युवा भन्छन् "चुन्नप्रसाद पौडेलसँग राम्रो व्यवस्थापकीय क्षमता छ!"

03/02/2026

"नेपालमा केही हुँदैन भन्ने वा व्यवसायिक क्षेत्रमा सरकारले सहयोग गर्दैन भन्ने जुन एउटा लघुतावास छ. यसलाई विश्वास गर्नु भन्दा तपाईँहरू आफूमा विश्वास गर्नुहोस्। संघर्ष गर्नुहोस्। मेहनत गर्नुहोस्। हरेक कुरा सम्भव छ।"- विनोद चौधरी


03/02/2026

नेपाली कांग्रेसका नेता अरुण कुमार सुवेदी स्पष्ट रूपमा भन्छन्:
राज्यको दायित्व भनेको आफ्ना नागरिकलाई असुरक्षामा छोड्नु होइन, भोलिप्रतिको भरोसा दिनु हो।

नीति भन्दा पहिले मानवीयता। शासन भन्दा पहिले जिम्मेवारी। यही हो कांग्रेसको सोच।

Address

Sanepa
Lalitpur
44600

Alerts

Be the first to know and let us send you an email when हाम्रो रुख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share