Balen & Rabi Craze

Balen & Rabi Craze Balen And Rabi for the Urban Nepal.

09/05/2026

हाम्रा प्रधानमन्त्री बालेन शाहको नयाँ लुक!
राम्रो लागे कमेन्ट गर्नुहोस् ।
***nshah


B***n & Rabi Craze

फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले सबैभन्दा बढी २.११ करोड+ रुपैयाँ खर्च गरेको छ भने दोस्रोमा कांग्रेस...
09/05/2026

फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ रास्वपाले सबैभन्दा बढी २.११ करोड+ रुपैयाँ खर्च गरेको छ भने दोस्रोमा कांग्रेसले १.९६ करोड+ रुपैयाँ खर्च गरेको छ। 😯😯



B***n & Rabi Craze

सर्वोच्च अदालतले सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका व्यक्तिहरूलाई जबर्जस्ती बस्तीबाट नहटाउन तथा हटाइएकाहरूलाई आवास, शि...
08/05/2026

सर्वोच्च अदालतले सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका व्यक्तिहरूलाई जबर्जस्ती बस्तीबाट नहटाउन तथा हटाइएकाहरूलाई आवास, शिक्षा, स्वास्थ्य र खाद्यान्न उपलब्ध गराउने कार्यलाई थप प्रभावकारी बनाउन अन्तरिम आदेश जारी गरेको छ।
B***n & Rabi Craze

लिपुलेक बारेमा भारत नेपालसँग छलफल गर्न तयार रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ भने नेपालले एकतर्फी लिपुलेकलाई हाम्र...
08/05/2026

लिपुलेक बारेमा भारत नेपालसँग छलफल गर्न तयार रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ भने नेपालले एकतर्फी लिपुलेकलाई हाम्रो भन्नु यो तरिका ठिक नभएको र धेरै पहिले देखि भारत लिपुलेकबाट नै कैलाश मानसरोवर यात्रा गरिरहेको भारतीय विदेश मन्त्रालयले Media Brief मा बताएको छ।

B***n & Rabi Craze

प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएका डा. मनोज कुमार शर्मा हालसम्म ७,३८८ वटा मुद्दा तथा निवेदनहरूको फैसला गरिसक्नुभएक...
08/05/2026

प्रधानन्यायाधीश पदका लागि सिफारिस गरिएका डा. मनोज कुमार शर्मा हालसम्म ७,३८८ वटा मुद्दा तथा निवेदनहरूको फैसला गरिसक्नुभएको छ । साथै, उहाँ नेपालको न्यायपालिका इतिहासमा पीएचडी हासिल गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्छ ।

B***n & Rabi Craze

Breakingnews - सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस भएका छन्।    B***n & Rabi Craze
07/05/2026

Breakingnews - सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा‍. मनोजकुमार शर्मा सिफारिस भएका छन्।

B***n & Rabi Craze

07/05/2026

Big: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित पूर्व सचिव, सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू र ठेकेदार कम्पनीका प्रतिनिधिहरूमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
B***n & Rabi Craze

Yo ni ramro kura ho 🤔❤️🇳🇵MP KP Khanal says, नेता चढ्ने गाडी चैँ करोडौँको हुने तर देश पाल्ने कृषकले, देश पाल्ने किसानलाई ...
07/05/2026

Yo ni ramro kura ho 🤔❤️🇳🇵
MP KP Khanal says, नेता चढ्ने गाडी चैँ करोडौँको हुने तर देश पाल्ने कृषकले, देश पाल्ने किसानलाई ५,७ लाख पर्ने कृषि एम्बुलेन्स यदि हामीले प्रदान गर्न सकेनौँ भने, हामीले कृषिका ठुला काम ठुला कुरा गरेर के नै पाउँछौँ र त्यसैले यो एउटा practice मोडेलमा जाऊ। अब आउने आर्थिक वर्षमा कुनै एक क्षेत्रमा म सबै क्षेत्रमा भन्दिन, कुनै एक क्षेत्रमा यसको सुरुवात गरौँ।

B***n & Rabi Craze

07/05/2026

I got over 5,600 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता गरे दोहोरो सुविधा अन्तर्गत प्रयोगमा रहेको सवारीसाधन!😅Former PM KP Sharma Oli ...
07/05/2026

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता गरे दोहोरो सुविधा अन्तर्गत प्रयोगमा रहेको सवारीसाधन!😅
Former PM KP Sharma Oli has returned the vehicle that he had been using under dual facility provisions to the PM Office

B***n & Rabi Craze

Singhadurbar bhitra raheko euta Canteen maa date expired Curd (दही) bhetiye pachi वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण ...
06/05/2026

Singhadurbar bhitra raheko euta Canteen maa date expired Curd (दही) bhetiye pachi वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले Nrs. 2.05 Lakhs fine gareko cha.
B***n & Rabi Craze

Address

Lalitpur
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Balen & Rabi Craze posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share