GenX Nepal

GenX Nepal GenX is a social Service group to support the National Unity

Good night all. See you tomorrow morning!
29/09/2025

Good night all. See you tomorrow morning!

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
29/09/2025

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।

१३ असोज, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु ...

कवि अर्जुन पराजुली लेख्छन्- देशलाई खरानी बनाउँदा पनि धित नमरेर अझै फेरि बनाउने रे!अब के बनाउने?!खरानीका डल्ला बनाउने?!
28/09/2025

कवि अर्जुन पराजुली लेख्छन्-

देशलाई खरानी बनाउँदा पनि धित नमरेर
अझै फेरि बनाउने रे!
अब के बनाउने?!
खरानीका डल्ला बनाउने?!

जेन-जी आन्दोलनकारी र लुटेरा छुट्याउनुपर्छ, नत्र नेपालमा कसैले लगानी गर्दैन : उपेन्द्र महतो
28/09/2025

जेन-जी आन्दोलनकारी र लुटेरा छुट्याउनुपर्छ, नत्र नेपालमा कसैले लगानी गर्दैन : उपेन्द्र महतो

जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्...
28/09/2025

जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित न्यायिक आयोगले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश भ्रमणमा जान रोक लगाउन सरकारलाई सिफारिस गरेको छ

https://www.onlinekhabar.com/2025/09/1773782/recommendation-to-freeze-passports-of-five-people-including-oli-prohibit-them-from-leaving-the-valley

धरानका मेयर हर्क साम्पाङले 'राष्ट्रिय संस्कृति पार्टी' दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।
28/09/2025

धरानका मेयर हर्क साम्पाङले 'राष्ट्रिय संस्कृति पार्टी' दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

आज असोज १२, २०८२ः जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरुलाई गृहमन्त्री ओम प्रकाश आर्यालले परिचयपत्र वितरण गरेका छन्।मन्त...
28/09/2025

आज असोज १२, २०८२ः जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरुलाई गृहमन्त्री ओम प्रकाश आर्यालले परिचयपत्र वितरण गरेका छन्।मन्त्री आर्यालले घाइतेहरुलाई व्यक्तिगत परिचयपत्र हस्तान्तरण गर्दै उनीहरुको योगदानलाई ऐतिहासिक आन्दोलनको “बलिदानी प्रमाण” का रूपमा व्याख्या गरे। उनले भने, “यो परिचयपत्र केवल कागज मात्र होइन, तपाईंहरूको संघर्ष र बलिदानीको आधिकारिक पहिचान हो।”

गृहमन्त्री आर्यालले सरकारले घाइतेहरुको उपचार, पुनर्स्थापना र भविष्यमा राज्यको विभिन्न सहुलियतमा प्राथमिकता दिने आश्वासन पनि दिएका छन्। परिचयपत्र पाएका घाइतेहरुले यसलाई आफूहरुको संघर्षप्रतिको सरकारी मान्यता र सम्मानका रूपमा लिएका छन्। उनीहरूले उपचार खर्च र रोजगारीजस्ता व्यावहारिक सुविधामा सरकार गम्भीर हुनुपर्ने मागसमेत राखेका छन्।

GenX works for national unity with blending the Energy of GenZ, Knowledge of Millennials and Experience of GenX.
28/09/2025

GenX works for national unity with blending the Energy of GenZ, Knowledge of Millennials and Experience of GenX.

Address

Lalitpur
44600

Website

Alerts

Be the first to know and let us send you an email when GenX Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category