Department of National Personnel Records-Civil राष्ट्रिय किताबखाना-निजामती

  • Home
  • Nepal
  • Lalitpur
  • Department of National Personnel Records-Civil राष्ट्रिय किताबखाना-निजामती

Department of National Personnel Records-Civil राष्ट्रिय किताबखाना-निजामती Official page of Department of National Personnel Records-Civil Harihar Bhawan,Lalitpur
(5)

01/05/2026

९० हजार कर्मचारीको विवरण अब अनलाइनमै, किताबखानाको पूर्ण डिजिटल प्रणाली सुरु
बुधवारदेखि पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन समेत गरेकी छन् । अनुगमनपछि उनले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छन् ।
👉 https://samatapress.com/news/2904680636

......सरकारी सेवा प्रवाहको ईतिहासमा यो एक छलाङ हो ! ............    ''एकिकृत ई-पेन्सन '' सेवा के हो ? कसरी पाउन सकिन्छ ?...
01/05/2026

......सरकारी सेवा प्रवाहको ईतिहासमा यो एक छलाङ हो ! ............
''एकिकृत ई-पेन्सन '' सेवा के हो ? कसरी पाउन सकिन्छ ? यस भित्र कुन कुन सेवा पर्दछ्न ?
तपाई पनि थाहा पाउनुहोस , अरुलाई पनि जानकारी गराउनुहोस ।
... श्रवण कुमार पोखरेल , महानिर्देशक

…………………..✌️ हामी सवैलाई बधाई ✌️  ……………………..         IT director Mr. Manish जीको digital signature Mr बिमलको processing ब...
30/04/2026

…………………..✌️ हामी सवैलाई बधाई ✌️ ……………………..
IT director Mr. Manish जीको digital signature Mr बिमलको processing बाट पहिलो E- Sheet-roll Registration कार्य सफल भएकोछ ।
पहिलो ई-शिटरोल दर्ता सेवा प्राप्त गर्ने भाग्यमानी कर्मचारी बनेकाछ्न पर्साका धिरेन्द्र साह कानु । बधाई छ उहाँलाई 👍👍
आज बिभिन्न जिल्लाबाट ८ जना कर्मचारीले online sheetroll सेवाको लागि apply गर्नुभएको छ ।
--- श्रवण कुमार पोखरेल , महानिर्देशक

✍️ दार्चुला जिल्लाबाट पहिलो E-Pension Service लिने भाग्यमानी  दार्चुलेली ई पेन्सनर शेरुवा दत्त भट्टलाई हार्द्विक बधाई छ ...
30/04/2026

✍️ दार्चुला जिल्लाबाट पहिलो E-Pension Service लिने भाग्यमानी दार्चुलेली ई पेन्सनर शेरुवा दत्त भट्टलाई हार्द्विक बधाई छ ।
अव भन्नुहोस त ''ई - पेन्सन सेवा''बाट उहाँको कति धेरै समय , आतेजाते ,वास खर्च ,यात्राको हैरानी जस्ता पक्षहरु दुर भयो ।।
कोलेनिका दर्चुलाको प्रमुख सर , उहाँको टिमलाई पनि सहकर्यको लागि धन्यवाद दिन चाहन्छु ।
अव E-Sheet -roll registration लगायत सवै सेवा faceless बनाईसकिएको छ ! सरोकारवला सवैले लाभ लिनुहोला ।
-- श्रवण कुमार पोखरेल , महानिर्देशक

…………....'' E- sheet-roll service update '' ...............   …... (आज बैशाख १७ गते २०८३ @  ३.२० बजेको स्थिति )✌️ बिभिन्न...
30/04/2026

…………....'' E- sheet-roll service update '' ...............
…... (आज बैशाख १७ गते २०८३ @ ३.२० बजेको स्थिति )
✌️ बिभिन्न जिल्लाबाट ६ जनाले online submit गर्दै हुनुहुन्छ ।

नमस्कार !       देहायका कर्मचारीहरुको प्रमाणित शिटरोल सम्बन्धित कार्यालयमा हुलाक मार्फत पठाइएको छ । प्रतिक्षा गर्नुहोला ...
30/04/2026

नमस्कार !
देहायका कर्मचारीहरुको प्रमाणित शिटरोल सम्बन्धित कार्यालयमा हुलाक मार्फत पठाइएको छ । प्रतिक्षा गर्नुहोला ।
अव नयाँ शिटरोलका लागि ktm आउनुपर्दैन । online sheetrol को e-service उपभोग गर्नुहोला ।

नमस्कार !!        digital service को base भनेकै digital data हो । यस्का लागि पनि काम हुदैछ निरन्तर ।        अभिलेख व्यवस...
30/04/2026

नमस्कार !!
digital service को base भनेकै digital data हो । यस्का लागि पनि काम हुदैछ निरन्तर ।
अभिलेख व्यवस्थापन तथा डिजिटाईजेशन कार्यमा व्यस्त कर्मचारीहरु ...

अधिकतम मिडियाबाट कभरेज भएको छ । सवैलाई धन्यवाद ।हाम्रा सवै सेवा faceless भएका छ्न तर यस्को लागि तपाई हामी बिच को  digita...
30/04/2026

अधिकतम मिडियाबाट कभरेज भएको छ । सवैलाई धन्यवाद ।हाम्रा सवै सेवा faceless भएका छ्न तर यस्को लागि तपाई हामी बिच को digital interface ( भेट्घाट / आमनेसामने / संवाद ) भने सरल , स्पस्ट , कानुन बमोजिमको चाहि हुनुपर्छ । कानून बिपरित हुने सेवा पाईनेछैन । त्यस्तो अवस्थामा सेवा पाईन भनेर गुनासो गर्न मिल्दैन नि ।

निजामती कर्मचारीहरूले सिटरोल दर्ता र वैयक्तिक विवरण अद्यावधिक गर्न विभागको कार्यालयमा भौतिक रूपमा उपस्थित भइरहनु पर्ने छैन । समाचार लिङ्क कमेन्ट बक्समा👇

नया पत्रिकालाई  पनि धन्यवाद !!
29/04/2026

नया पत्रिकालाई पनि धन्यवाद !!

निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सक्ने भएका छन्। बुधबारबाट संघीय

29/04/2026
29/04/2026

रास्टृय कितावखाना हाम्रै बिभाग हो , यस्ले सेवा प्रवाहमा digital फड्को मार्नु भनेको हामी नै लाभन्वित हुनु हो भन्ने अपनत्वको भाव बिकास गरौ ।

Address

Hariharbhawan
Lalitpur
44700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Department of National Personnel Records-Civil राष्ट्रिय किताबखाना-निजामती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share