Akhil krantikari Godawari Nagarpalika

Akhil krantikari Godawari Nagarpalika godawari nagarpalika

बडा दशैं २०८२ को पावन अवसरमा सम्पुर्ण नेपालीजनमा सुख,शान्ति,सम्वृद्दि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्...
29/09/2025

बडा दशैं २०८२ को पावन अवसरमा सम्पुर्ण नेपालीजनमा सुख,शान्ति,सम्वृद्दि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति

अखिल(क्रान्तिकारी) ललितपुर जिल्ला समितिको सह सचिव क.आकृति सिल्वाललाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य दिर्घायु तथा उत्तर...
12/07/2025

अखिल(क्रान्तिकारी) ललितपुर जिल्ला समितिको सह सचिव क.आकृति सिल्वाललाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
प्रिय कम्रेडको बाकी जिवन स्वस्थ,मस्त अनि व्यस्त रहोस फेरि पनि शुभकामना ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति

अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष क‍.विजय प्रकाश सापकोटालाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य,दिर्घायु तथा उ...
05/07/2025

अनेरास्ववियू(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष क‍.विजय प्रकाश सापकोटालाई जन्मदिनको शुभ अवसरमा सुस्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
यहाको नेतृत्वमा संगठनले थप उचाइ हासिल गर्नेमा हामी पुर्ण आशावादी रहेका छौं ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति

विश्वविद्यालयको ६६औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकवर्ग लाई क्रान्तिकारी बध...
04/07/2025

विश्वविद्यालयको ६६औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा अभिभावकवर्ग लाई क्रान्तिकारी बधाई र शुभकामना व्यक्त गर्दछौं।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति

इँटाभट्टामा काम गर्ने गोमालाई भाटभटेनीका मीनबहादुर गुरुङद्वारा एमबीबीएससम्मको छात्रवृत्ति:इँटाभट्टामा काम गर्दै असाधारण ...
04/07/2025

इँटाभट्टामा काम गर्ने गोमालाई भाटभटेनीका मीनबहादुर गुरुङद्वारा एमबीबीएससम्मको छात्रवृत्ति:
इँटाभट्टामा काम गर्दै असाधारण मिहिनेतले एसइईमा ४ जीपीए ल्याउन सफल गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमबीबीएस (MBBS) सम्मको सम्पूर्ण पढाइ निःशुल्क गर्ने घोषणा गरेका छन्। गुरुङले गोमालाई एक लाख रुपैयाँ नगद र एउटा ल्यापटप प्रदान गरी सम्मानसमेत गरेका छन् । भाटभटेनीका मालिक गुरुङको यस कार्यले कर्पोरेट सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
उहांको यो सराहनिय कार्यलाई अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति हार्दिक स्वागत गर्दछ ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति

02/07/2025

सम्पुर्णमा हार्दिक बधाई

30/06/2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) बाग्मती प्रदेश सदस्य तथा गोदावरी नगर समिति इन्चार्ज आदरणीय कमरेड न्हुच्छे महर्जनको बुबा श्री राम महर्जनको असामयिक निधनले मर्माहत बनाएको छ । मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।
-अखिल(क्रान्तिकारी) गोदावरी नगर समिति

26/04/2025

Congratulations team lalitpur city fc🎉🎉

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य,अनेरास्ववियू (क्रान्तिकारी) का फ्राक्सन इन्चार्ज एवम् पूर्व अध्यक्ष आदरणीय दाजु ...
25/04/2025

नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य,अनेरास्ववियू (क्रान्तिकारी) का फ्राक्सन इन्चार्ज एवम् पूर्व अध्यक्ष आदरणीय दाजु हिमाल शर्मा लाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
अखिल(क्रान्तिकारी)
गोदावरी नगर समिति

Address

Godwari
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Akhil krantikari Godawari Nagarpalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share