Society Initiated

Society Initiated Society Initiated for Women and Children Welfare (SIWCW) is a non-government, non-profitable organization working for women and children welfare.
(1)

Society Initiated for Women and Children Welfare (SIWCW) is a social non-government, non-profitable organization, led by enthusiastic women from different academic backgrounds, motivated to work for women and children welfare. It is registered in the year 2005 at district administration office of Lalitpur and affiliated in Social Welfare Council. Since its establishment, it has been organizing dif

ferent programs for empowerment of women and children welfare. Similarly, it also raises voice for women and child right issue, advocating for their rights. In this respect, it has been organizing various skill development and capacity building training and vocational training to the women group. It has been also raising awareness program on different pertinent issues like Human rights, Gender, Gender violence, HIV/AIDS, drug abuse, health and sanitation in community and society. Similarly, it has been also supporting to poor, back warded, minority group for social, economic, cultural and academic independence and empowerment. . It also assists skillful and trained women for employment opportunities or starting self enterprises through marketing their products and supporting them for income generating activities. In a sense, it participates in different trade fair and exhibition for marketing of women made products to promote local business, it also works as a liaison for its members, young women entrepreneurs to protect and promote their overall rights.

Happy Mother’s Day to All 🙏❤️
17/04/2026

Happy Mother’s Day to All 🙏❤️

Huge Congratulations to all  ! धेरै बधाई ! 👏🏽👏🏽Stay inspiring! Keep empowering !!
06/04/2026

Huge Congratulations to all ! धेरै बधाई ! 👏🏽👏🏽
Stay inspiring! Keep empowering !!

आफै भित्रका शुम्भ निशुम्भको वद गर्दै मानवीय भएर जिउने शक्ति मिलोस् । वडा दशैंको मंगलमय शुभकामना प्रियजन ।शुभ दिन ❣️❣️🌸🌸
02/10/2025

आफै भित्रका शुम्भ निशुम्भको वद गर्दै मानवीय भएर जिउने शक्ति मिलोस् । वडा दशैंको मंगलमय शुभकामना प्रियजन ।
शुभ दिन ❣️❣️🌸🌸

पवित्र शब्द ॐलाई अनावश्यक विवादमा ल्याउने काम नगरौँ । एकान्तमा ॐ ध्वनीसँगै ध्यानको सुरुवात गरेर तनावपूर्ण जिन्.....

06/08/2025

# from Facebook # #
"सारा स्त्रीहरूलाई सार्वजनिक अपिल गर्दछु🙏

आफूमाथि लगानी गर्नुस् । आफूलाई माया गर्नुस् !
आफ्नो रुचि अनुसारका पुस्तक किनेर अनिवार्य पढ्नुस् ।
ज्ञान र क्षमता बढाउन हरदम मिहिनेत गर्नुस् ।
स्मार्ट बन्नुस् तर लुगा, शृङ्गार, गहनामा लाग्ने पैसा र समय बढीभन्दा बढी आत्मनिर्भर बन्ने बाटोमा लगानी गर्नुस् ।
धेरै त्यागी हुनुभन्दा स्वाभिमानी बढी हुनुस् ।
बहकाउमा लाग्ने, फकाउँदा फकिने नहुनुस् । तर निर्णय गर्ने क्षमताको विकास गर्नुस् ।
आफ्नो आत्मा सम्मानलाई शिरमा राख्नुस् ।
शारीरिक, मानसिक र आत्मिक अनुशासनलाई जीवनको केन्द्रमा राख्नुस् ।
तपाईको स्वभिमानमा धावा बोल्नेसँग प्रतिकार गर्नुस् ।
कानुनका कुरा जान्ने कोसिस गर्नुस् । कानुनले अन्याय गरेको लाग्दा बोल्नुस् । जायज प्रश्न गर्न नडराउनुस् ।
जस्ताको तस्तै कुरा पत्याउनुभन्दा आलोचनात्मक/ समालोचानत्मक दृष्टिकोणले पनि सोच्ने गर्नुस् ।
बिहे गर्नुअघि आत्मानिर्भर हुने सोच्नुस् । भइ नै सकेको छ भने पनि चुपचाप अरूको कमाइमा खुसी नहुनुस् । थोरै किन नहोस् आफ्नै कमाइ निर्माण गर्छु भनेर काम गर्नुस् ।

मुख्य कुरा, म मान्छे हुँ । मान्छे बन्ने प्रण गर्छु भन्नुस् !
जुन दिनसम्म तपाईं स्वयंले आफूलाई सम्मान गर्नुहुन्न, त्यो दिनसम्म दुनियाँका कसैले पनि तापइलाई सम्मान गर्दैन । हिनतावोधको सिकार हुनुभन्दा आफूमाथि गर्व गर्नुस् !"'

अरू थप्तै जाउँला !

मानिसको जीवनमा कुनै न कुनै प्रकारको भावनात्मक दुःख या खुशी चलिरहेकै हुन्छ । वरिपरि हतियारले सुसज्जित सुरक्षाकर्मीका साथम...
16/07/2025

मानिसको जीवनमा कुनै न कुनै प्रकारको भावनात्मक दुःख या खुशी चलिरहेकै हुन्छ । वरिपरि हतियारले सुसज्जित सुरक्षाकर्मीका साथमा हिँडेका राष्ट्र या सरकारप्रमुख, सेना या प्रहरीप्रमुख, मन्त्री या यस्तै ओहदामा हुँदैमा ती मानिस भावनात्मकरूपमा सुरक्षित छन् भन्न मिल्दैन । चोट, पीडा या खुशीबाट मुक्त मान्छे भेट्न गाह्रो I ✍🏿तपाईं-हामीमध्ये जो-कोही जति ठुलो र शक्तिशाली पदमा पुगेपनि, जति धेरै नाम कमाएपनि आफ्नो भावनालाई नियन्त्रण गर्न सकेनौँ भने सबैभन्दा कमजोर मानिस हौँ 👍👏

मानिसको जीवनमा कुनै न कुनै प्रकारको भावनात्मक दुःख या खुशी चलिरहेकै हुन्छ । वरिपरि हतियारले सुसज्जित सुरक्षाकर.....

सबै प्रकारका दुःख मनमा नराम्रा भावनाहरूबाट उत्पन्न हुन्छन् । जहाँ मनको शुद्ध भावना रहन्छ उहाँ सुख रहन्छ । मानसिक शान्तिक...
13/07/2025

सबै प्रकारका दुःख मनमा नराम्रा भावनाहरूबाट उत्पन्न हुन्छन् । जहाँ मनको शुद्ध भावना रहन्छ उहाँ सुख रहन्छ । मानसिक शान्तिको नाम नै सुख हो र मानसिक अशान्तिको नाम नै दुःख हो ।

ब्रह्मज्ञानी परमपूज्य श्री १००८ खप्तडबाबा - तत्पुरुषका करकमलबाट पोखिएका अमृतको ग्रन्थ “विचार-विज्ञान”

ब्रम्हज्ञानी परमपुज्य श्री १००८ खप्तडबाबा तत्पुरुष - श्री खप्तड कुटीका आगनमा

प्रत्येक ब्यक्तिको जीवनमा स्वधर्म निकै महत्वपूर्ण कुरा हो । ब्यक्ति स्वयंले के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने, ...
15/01/2025

प्रत्येक ब्यक्तिको जीवनमा स्वधर्म निकै महत्वपूर्ण कुरा हो । ब्यक्ति स्वयंले के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ नजाने, के खाने, के नखानेलगायतका आफूसम्बन्धित विषयमा आफैले आफ्नो आचारसंहिता बनाउने कुरा, अर्थात् आफूले आफैलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’को अर्थ आफू र ‘धर्म’को अर्थ नियम, कानून, न्याय, कर्तब्य !🙏👏🏻

प्रत्येक ब्यक्तिको जीवनमा स्वधर्म निकै महत्वपूर्ण कुरा हो । ब्यक्ति स्वयंले के गर्ने, के नगर्ने, कहाँ जाने, कहाँ न...

01/01/2025

Happy New Year 2025अंग्रेज़ी बर्ष 2025 , दिवसको हार्दिक शु-भावना 🙏🎊🎉🎆

Address

Kusunti/14 Ranibu
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Society Initiated posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Society Initiated:

Share

Category