National Network for Girls Education छाेरी शिक्षाका लागि राष्ट्रिय सञ्जाल

  • Home
  • Nepal
  • Lalitpur
  • National Network for Girls Education छाेरी शिक्षाका लागि राष्ट्रिय सञ्जाल

National Network for Girls Education छाेरी शिक्षाका लागि राष्ट्रिय सञ्जाल National Network for Girls Education (NNGE) छाेरी शिक्षाका लागि ?

11/10/2024

बालिकाको सम्मान गरौँ, देशको संम्मान आफै हुन्छ - नीति नियम कानुनसंगै सोच र व्यवहार परिवर्तन गरेर लगानी गर्न शुरुवात गरौँ ।

अन्तर्राष्ट्रिय बालिका दिवस २०२४ को अवसरमा सम्पुर्णमा शुभकामना ।

टिकटक बनाउन मन भए लिङ्क : https://vt.tiktok.com/ZS23WUGk1/

राम्रो लाग्यो भने लाईक, शेयर र कमेन्ट गरिदिनुहोला ।

It is our pleasure to invite all of you in the interaction program on "Dignified Life of Women" on 10 December 2023 at t...
08/12/2023

It is our pleasure to invite all of you in the interaction program on "Dignified Life of Women" on 10 December 2023 at the premises of GAN Research and Learning Resource Centre at Bungmati, Lalitpur.

अनलाइन हिंसा र सुरक्षा हामीले देखेका अनि सुनिएका अनुभव  संवाद गर्दैछौँ । तपाई पनि सहभागि हुन सक्नुहुन्छ । लिङ्क  : https...
04/12/2023

अनलाइन हिंसा र सुरक्षा हामीले देखेका अनि सुनिएका अनुभव संवाद गर्दैछौँ ।

तपाई पनि सहभागि हुन सक्नुहुन्छ ।

लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545

Meeting ID: 477 108 2684
Passcode: Youth123

यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ । तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा Message (सन्देश) गर्न सक्नुहुनेछ ।

यो संवाद जुम (Zoom) मार्फत हरेक दिन बेलुका ७ः०० देखी ८ः०० सम्म हुनेछ

विवाह की बालविवाह बिषयमा हामीले देखेका अनि सुनिएका अनुभव  संवाद गर्दैछौँ । तपाई पनि सहभागि हुन सक्नुहुन्छ । लिङ्क : http...
03/12/2023

विवाह की बालविवाह बिषयमा हामीले देखेका अनि सुनिएका अनुभव संवाद गर्दैछौँ ।

तपाई पनि सहभागि हुन सक्नुहुन्छ ।

लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545

Meeting ID: 477 108 2684
Passcode: Youth123

यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ । तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा सन्देश ( Message ) गर्न सक्नुहुनेछ ।

यो संवाद जुम (Zoom) मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।

संवाद श्रृङ्खला मर्यादित महिनावारीमा हामीले देखेका अनि सुनिएका अनुभव आजमो यो संवादमा गर्नेछौँ । यो संवादमा  लैङ्गिकता आध...
02/12/2023

संवाद श्रृङ्खला मर्यादित महिनावारीमा हामीले देखेका अनि सुनिएका अनुभव आजमो यो संवादमा गर्नेछौँ ।

यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ ।

तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा सन्देश (Message) गर्न सक्नुहुनेछ ।

यो संवाद जुम (ZOOM) मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।

लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545

Today !!!  Dialogue Series at 6:30 PM !! घरेलु हिंसा र यसको कारण अनि असरहरु बारेमा तपाईले गर्नु भएको, सुन्नुभएको वा देख्...
01/12/2023

Today !!! Dialogue Series at 6:30 PM !!

घरेलु हिंसा र यसको कारण अनि असरहरु बारेमा तपाईले गर्नु भएको, सुन्नुभएको वा देख्नेभएको घट्नाहरु वा असल अभ्यास जसले यी गलत अभ्यासलाई न्युनिकरणमा सहयोग भएका कार्य छ भने सहभागि जनाउनुहोस् ।

लिङ्क :https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545

यो संवाद जुम मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।

संवाद श्रृङ्खला - परम्परागत हानिकारक अभ्यास र यसका असरहरु हामीले देखेका अनि सुनिएका अनुभव आजमो यो संवादमा गर्नेछौँ । यो ...
30/11/2023

संवाद श्रृङ्खला - परम्परागत हानिकारक अभ्यास र यसका असरहरु हामीले देखेका अनि सुनिएका अनुभव आजमो यो संवादमा गर्नेछौँ ।

यो संवादमा लैङ्गिकता आधारित हिंसा, दुव्र्यवहार र विभेदका नयाँ शिर्षकहरुमा हामीहरु आफ्ना अनुभवहरु बताउने छौँ । तपाईहरु पनि यो संवादमा सहभागिता जनाउन चाहानुहुन्छ भने फेसबुकमा म्यासेज (सन्देश) गर्न सक्नुहुनेछ ।

यो संवाद जुम (ZOOM) मार्फत हरेक दिन बेलुका ६ः३० देखी ७ः३० सम्म हुनेछ ।

लिङ्क : https://us06web.zoom.us/j/4771082684?pwd=uGb8LVjv24I4JEAPVAcz7dQOYkmuHr.1&omn=81678071545

Susma Kumari Sarki Tara Ojha Sharma Shrestha Niraj Neupane एल.बि. खाती बिस्वकर्मा

सोच र व्यबहारमा समान समाज - संवाद श्रृङ्खला Marking the 16 days of activism against GBV, we are happy to continue “GYAN ...
27/11/2023

सोच र व्यबहारमा समान समाज - संवाद श्रृङ्खला

Marking the 16 days of activism against GBV, we are happy to continue “GYAN SURAKSHYA” virtual discussion session. It is our pleasure to have guest speaker Angela Shrestha- Singer in our series.

Let’s catch up today (27 November 2023) via zoom sharp at 6:30 PM.

सबै किसिमका हिंसा अन्त्य गर्न कागजी नीति भन्दा व्यवहारिक नैतिकता चाहिन्छ । Today marks the beginning of the 16 day of ac...
25/11/2023

सबै किसिमका हिंसा अन्त्य गर्न कागजी नीति भन्दा व्यवहारिक नैतिकता चाहिन्छ ।

Today marks the beginning of the 16 day of activism against gender-based violence with the theme "UNITE! Invest to Prevent Violence Against Women and Girls."

Let's empower and support women and girls and foster a culture of respect and equality. Together, we can create a community where they can feel safe, respected, and valued.



लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः  महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता“UNITE! Activism to end violence against wome...
21/11/2023

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता

“UNITE! Activism to end violence against women and girls” !!

Let's Take action against gender-based violence  !!!
21/11/2023

Let's Take action against gender-based violence !!!

Address

Sanepa
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when National Network for Girls Education छाेरी शिक्षाका लागि राष्ट्रिय सञ्जाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Network for Girls Education छाेरी शिक्षाका लागि राष्ट्रिय सञ्जाल:

Share

Category