Nepal Academy of Science and Technology

Nepal Academy of Science and Technology Nepal Academy of Science and Technology (NAST Nepal) is an autonomous apex body established in 1982 to promote science and technology in the country.

Nepal Academy of Science and Technology (NAST Nepal) promotes science, research, and technology in Nepal since 1982, supporting innovation, indigenous tech, and technology transfer. The Academy is entrusted with four major objectives: advancement of science and technology for all-round development of the nation; preservation and further modernization of indigenous technologies; promotion of resear

ch in science and technology; and identification and facilitation of appropriate technology transfer.

अन्तरिक्ष अनुसन्धानहरूलाई उजागर गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) र अन्तरिक्ष प्रतिष्ठान नेपा...
11/05/2026

अन्तरिक्ष अनुसन्धानहरूलाई उजागर गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) र अन्तरिक्ष प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा अप्रिल १२ मा “Space Con 2026” को सफलतापूर्वक आयोजना गरिएको थियो।

यस कार्यक्रममा अन्तरिक्ष विज्ञान, प्रविधि र नवप्रवर्तनसँग सम्बन्धित विभिन्न विषयहरूमा विज्ञहरूको प्रस्तुति, छलफल तथा विचार आदानप्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थी, अनुसन्धानकर्ता तथा प्रविधिप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले नेपालमा अन्तरिक्ष क्षेत्रमा सम्भावना र अवसरहरूको खोजीलाई थप मजबुत बनाएको छ।

SpaceCon 2026 | Nepal's Largest Annual Space Conferenceअन्तरिक्ष अनुसन्धानहरूलाई उजागर गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) ...

वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ मझुवागढी न.पा. दिक्तेल
29/04/2026

वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ मझुवागढी न.पा. दिक्तेल

6 likes. "वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३ मझुवागढी न.पा. दिक्तेल"

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना। #नयाँवर्ष२०८३    #विज्ञान_र_प्रविधि  #नवप्रवर्तन  #नेपाल
14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना।

#नयाँवर्ष२०८३ #विज्ञान_र_प्रविधि #नवप्रवर्तन #नेपाल

नास्टले गर्‍यो ३५ वर्ष पुरानो गाडीलाई EV मा रूपान्तरण।
13/04/2026

नास्टले गर्‍यो ३५ वर्ष पुरानो गाडीलाई EV मा रूपान्तरण।

📍 सुर्खेत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत सूचना तथा सञ्चार प्रविधि IAC NAST NEPAL विशिष्...
10/04/2026

📍 सुर्खेत । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) अन्तर्गत सूचना तथा सञ्चार प्रविधि IAC NAST NEPAL विशिष्टीकृत अनुसन्धान केन्द्र, कर्णाली प्रदेश प्रादेशिक कार्यालयद्वारा आयोजित दुई दिने साइबर सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

🗓️ २०८२ चैत २५–२६ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा ३५ भन्दा बढी सहभागीहरू तथा २० भन्दा बढी सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समेत सक्रिय उपस्थिति रहेको थियो ।

💻 ‘Building Cyber–Ready Organizations: Strategy, Tools, and Hands–On Insights’ शीर्षकमा आयोजित कार्यक्रमले डिजिटल ग्याप घटाउने, साइबर सुरक्षा सचेतना बढाउने र प्राविधिक दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो।

🔐 कार्यक्रममा साइबर सुरक्षा सुदृढीकरण, डेटा संरक्षण, नेटवर्क सुरक्षा, जोखिम मूल्यांकन तथा Incident Response जस्ता विषयहरूमा अभ्याससहित प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले आफ्ना संस्थाहरूको सुरक्षा अवस्था मूल्यांकन गर्दै सुधारका उपायहरूबारे छलफल समेत गरेका थिए।

🎓 प्रा. डा. सुवर्ण शाक्य, ईन्जिनियर कुमार पुडासैनी, प्रदीप ढाेडारी र नरेश कोइरालाद्वारा प्रशिक्षण प्रदान गरिएको थियो।

🚀 यस कार्यक्रमले कर्णाली प्रदेशमा साइबर सुरक्षा सचेतना अभिवृद्धि, प्राविधिक क्षमता विकास तथा सुरक्षित डिजिटल वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपालमा वैकल्पिक ऊर्जाको रूपमा बायोफ्युलको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। कृषि अवशेष, जैविक फोहोर तथा वनस्पतिबाट उत्पा...
07/04/2026

नेपालमा वैकल्पिक ऊर्जाको रूपमा बायोफ्युलको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। कृषि अवशेष, जैविक फोहोर तथा वनस्पतिबाट उत्पादन गर्न सकिने बायोफ्युलले पेट्रोलियममा निर्भरता घटाउनुका साथै वातावरण संरक्षण र हरित अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ। 🌱

📺 पूरा भिडियो हेर्नुहोस्:

नेपालमा वैकल्पिक ऊर्जाको स्रोतको रूपमा बायोफ्युल (Biofuel) को प्रयोग दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको छ। यस भिडियोम...

07/04/2026

लुम्बिनी प्रदेश, कपिलवस्तुमा बनाइएका ढकिया र अन्य सजावटक सामानमा परम्परागत नेपाली कलाको उत्कृष्टता र मौलिक प्रविधि प्रस्तुत गरिएको छ।

🎥 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्: https://youtu.be/hJcr9PsGo9M?si=qq82SHn9svFu8DpB

#कपिलवस्तु #नेपालीहस्तकला #ढकिया #सजावटकसामान #लुम्बिनीप्रदेश

01/04/2026

यस भिडियोमा IAC NAST Nepal टोलीले थारु समुदायमा गई स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै थारु जातिको मौलिक खाना, संस्कृति, परम्परा तथा जीवनशैली बारे अध्ययन गरेको थियो।

यो क्षेत्रीय अध्ययन स्थानीय ज्ञान, परम्परागत अभ्यास र थारु समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण तथा संरक्षणका लागि गरिएको थियो।

📲 Watch Full Video on Youtube: https://youtu.be/EMgyLOsexYg?si=6UeMIMIyCIc7YyC7

01/04/2026
🌿 कपिलवस्तुका मौलिक हस्तकला र ढकिया 🌿लुम्बिनी प्रदेश, कपिलवस्तुमा बनाइएका ढकिया र अन्य सजावटक सामानमा परम्परागत नेपाली क...
29/03/2026

🌿 कपिलवस्तुका मौलिक हस्तकला र ढकिया 🌿
लुम्बिनी प्रदेश, कपिलवस्तुमा बनाइएका ढकिया र अन्य सजावटक सामानमा परम्परागत नेपाली कलाको उत्कृष्टता र मौलिक प्रविधि प्रस्तुत गरिएको छ।

#कपिलवस्तु #नेपालीहस्तकला #ढकिया #सजावटकसामान #लुम्बिनीप्रदेश #स्थानीयकलाकार

लुम्बिनी प्रदेशको कपिलवस्तुमा आधारित मौलिक प्रविधिबाट बनेका ढकिया र अन्य सजावटक सामानको परिचय। यस भिडियोमा हाम...

28/03/2026

Address

Khumaltar
Lalitpur
GPOBOX:3323

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when Nepal Academy of Science and Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Academy of Science and Technology:

Share