Santosh Lopchan

Santosh Lopchan please follow my page.

09/02/2026
04/01/2026

Goal video clip with replay.

02/01/2026

Goallllllll

सम्पूर्ण खेलाडीहरुमा पुनः खयरघारी खेल मैदानमा हार्दिक स्वागत छ ।
01/01/2026

सम्पूर्ण खेलाडीहरुमा पुनः खयरघारी खेल मैदानमा हार्दिक स्वागत छ ।

01/01/2026

School time.

नयाँ वर्ष २०२६ को आगमनसंगै बागमती गाउँ पालिका अन्य वडाको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै आएको रिड नेपाल संस्थाले  व...
31/12/2025

नयाँ वर्ष २०२६ को आगमनसंगै बागमती गाउँ पालिका अन्य वडाको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्दै आएको रिड नेपाल संस्थाले वडा नं. ४,६ र ७ मा पनि कार्यक्रम संचालन गर्ने भएकोले २० वटा बिद्यालयहरुलाई हार्दिक बधाई संगै यस संस्थालाई हार्दिक स्वागत गर्दछु।

31/12/2025

Penalti kick.

30/12/2025

विवाद भएको क्लिप।

Metta Nepal को सहयोगमा आज यस Shree Bagmati Basic School को बिद्यार्थीहरुलाई ट्राकसुट तथा  अन्य आर्थिक कमजोरी बिद्यार्थीह...
29/12/2025

Metta Nepal को सहयोगमा आज यस Shree Bagmati Basic School को बिद्यार्थीहरुलाई ट्राकसुट तथा अन्य आर्थिक कमजोरी बिद्यार्थीहरुको लागि झोला तथा स्टेसनरी वितरण भएको छ ।यस महान कार्यमा उपस्थित हुनु भएको Gautam Maharjan सर लगाएत भोलिन्टियर्स सदस्यहरुलाई मेरो ब्यक्तिगत र बिद्यालयको तर्फबाट हार्दिक आभारसंगै धेरै धेरै धन्यवाद । साथै यस संस्थाको उत्तर उत्तर प्रगतिको कामना पनि गर्दछु। आगामी दिनमा यस्तै सहयोगको अपेक्षा पनि गर्दछु।

दोस्रो अध्यक्ष कप ब्याट्मिन्टन कप प्रतियोगिता समापन समारोह ।
27/12/2025

दोस्रो अध्यक्ष कप ब्याट्मिन्टन कप प्रतियोगिता समापन समारोह ।

Address

Bagmati 4 Lalitpur
Lalitpur
1234

Telephone

+9779840023214

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Lopchan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Santosh Lopchan:

Share

Category