ALL PSC target

ALL PSC target ALL PSC information and target �

🔴  #उम्मेदवार_सिफारिस सम्बन्धी सूचना। ✅©️ गण्डकी प्रदेश (तह ५,  #स्टाफ_नर्स)📢 गण्डकी प्रदेश अन्तर्गत तह ५,  #स्टाफ_नर्स ...
19/06/2026

🔴 #उम्मेदवार_सिफारिस सम्बन्धी सूचना। ✅

©️ गण्डकी प्रदेश (तह ५, #स्टाफ_नर्स)

📢 गण्डकी प्रदेश अन्तर्गत तह ५, #स्टाफ_नर्स पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना प्रकाशित भएको छ। ✅

🎉 सिफारिस हुनुहुने सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐✨

📌 सम्बन्धित उम्मेदवारहरूले सिफारिस सम्बन्धी विस्तृत सूचना आधिकारिक माध्यमबाट हेर्न सक्नुहुनेछ।

🎯 तपाईंहरूको मेहनत, लगनशीलता र समर्पणको प्रतिफलस्वरूप प्राप्त यो सफलता प्रेरणादायी छ। स्वास्थ्य सेवामा उत्कृष्ट योगदानको शुभकामना! 🌟

#सिफारिस #बधाई

 #ने.बि.प्रा.  #तह-५  #इलेक्ट्रिकल_सुपरभाईजर पदमा आज लोकसेवा आयोगले सोधेको द्वितीय प्रश्नपत्र ✍️✍️२०८३/०२/२७Nepal Electr...
10/06/2026

#ने.बि.प्रा. #तह-५ #इलेक्ट्रिकल_सुपरभाईजर पदमा आज लोकसेवा आयोगले सोधेको द्वितीय प्रश्नपत्र ✍️✍️
२०८३/०२/२७
Nepal Electricity Authority

Nepal Electricity Authority ✅ प्रश्नपत्र - २०८३⬇️_______________________पद:  सुपरभाईजर तह: पाँचौ सेवा/समुह: प्राविधिक/इल...
09/06/2026

Nepal Electricity Authority ✅ प्रश्नपत्र - २०८३⬇️
_______________________
पद: सुपरभाईजर
तह: पाँचौ
सेवा/समुह: प्राविधिक/इलेक्ट्रिकल/मेकानिकल/सिभिल
पत्र: प्रथम
मिति: २०८३/०२/२६
खुला प्रतियोगितात्मकमा आज सोधिएको प्रश्नपत्र ✍️✍️

07/06/2026
Nepal Electricity Authority  ✅ प्रश्नपत्र - २०८३⬇️_______________________पद:  लेखापाल/मिटर रिडिङ सुपरभाईजर तह: पाँचौ सेव...
06/06/2026

Nepal Electricity Authority ✅ प्रश्नपत्र - २०८३⬇️
_______________________
पद: लेखापाल/मिटर रिडिङ सुपरभाईजर
तह: पाँचौ
सेवा/समुह: प्रशासन
पत्र: प्रथम
मिति: २०८३/०२/२३
#खुला प्रतियोगितात्मकमा सोधिएको प्रश्नपत्र र यसको उत्तर सहित, कृपया share गरि सबै माझ पुर्याउन सहयोग गरिदिनुहोला ||

 #प्राविधिक सेवातर्फका  #तह ५ मा सिफारिस भएका उम्मेदवारहरुलाई  #नियुक्ति पत्र दिने सम्बन्धमा सूचना!!  Electricity Author...
05/06/2026

#प्राविधिक सेवातर्फका #तह ५ मा सिफारिस भएका उम्मेदवारहरुलाई #नियुक्ति पत्र दिने सम्बन्धमा सूचना!!
Electricity Authority

🔴 आज खुलेको  #विज्ञापन। (२०८३/२/२२) ✅◼️ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)🔴  #नोट:- १) विज्ञापन सम्बन्धी बाँकी व...
05/06/2026

🔴 आज खुलेको #विज्ञापन। (२०८३/२/२२) ✅
◼️ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN)

🔴 #नोट:-
१) विज्ञापन सम्बन्धी बाँकी विवरण परीक्षा दस्तुर, सम्बन्धित विषयको योग्यता, दरखास्त दिने मिति र अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।

 #काठमाडौं कार्यालयको   #नेपाल इञ्जिनियरिङ्ग सेवा,  #मेकानिकल_इञ्जिनियरिङ्ग समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक...
02/06/2026

#काठमाडौं कार्यालयको #नेपाल इञ्जिनियरिङ्ग सेवा, #मेकानिकल_इञ्जिनियरिङ्ग समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) #मेकानिकल_सुपरभाइजर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना !!

गज्जब भयो ल:   ले प्रमाणपत्र अब प्रदेश कार्यालयबाट नैं दिने, सानोठिमि भक्तपुर जान नपर्ने भएको छ !❤️🙏
02/06/2026

गज्जब भयो ल: ले प्रमाणपत्र अब प्रदेश कार्यालयबाट नैं दिने, सानोठिमि भक्तपुर जान नपर्ने भएको छ !❤️🙏

 #नेपाल_कृषि_अनुसन्धान_परिषद्,  #टि-४ तहको  #प्राविधिक_सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !!
01/06/2026

#नेपाल_कृषि_अनुसन्धान_परिषद्, #टि-४ तहको #प्राविधिक_सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना !!

Address

LAHAN
Lahan
3

Alerts

Be the first to know and let us send you an email when ALL PSC target posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share