Lahanmunicipal

Lahanmunicipal An Official page of Lahan Municipality.

सिरहा जिल्लाको पूर्वी भाग तथा पूर्व पश्चिम राजमार्गमा पर्ने यो नगरपालिका वि.स. २०३२ सालमा लहान वजार, लहान गोठ र सिगराही मटियर्वा गा.वि.स.हरु मिलेर नगरपालिका वनेको हो ।

जग्गा रेखांकन तथा सीमांकन गर्ने सम्बन्धी ३ दिने सार्वजनिक सूचना।
03/06/2026

जग्गा रेखांकन तथा सीमांकन गर्ने सम्बन्धी ३ दिने सार्वजनिक सूचना।

५०% अनुदानमा फलफुल विरुवा वितरण सम्बन्धी सूचना।
27/05/2026

५०% अनुदानमा फलफुल विरुवा वितरण सम्बन्धी सूचना।

📢 लहान नगरपालिकाका बासिन्दाहरूका लागि महत्त्वपूर्ण सूचना! 📢💼 वैदेशिक रोजगारीबाट फर्कनुभएका व्यक्तिहरूका लागि उद्यमशीलता ...
22/05/2026

📢 लहान नगरपालिकाका बासिन्दाहरूका लागि महत्त्वपूर्ण सूचना! 📢
💼 वैदेशिक रोजगारीबाट फर्कनुभएका व्यक्तिहरूका लागि उद्यमशीलता प्रवर्द्धन कार्यक्रम 💼

विदेशमा रहँदा सिक्नुभएको ज्ञान, सीप, प्रविधि र अनुभवलाई आफ्नै देशमा उपयोग गरी उद्यमी बन्न चाहनुहुन्छ? लहान नगरपालिकाले चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय बासिन्दाहरूका लागि विशेष उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न गइरहेको छ।

यदि तपाईं पनि इच्छुक हुनुहुन्छ भने तोकिएको समयभित्र आवश्यक कागजातसहित आवेदन दिनुहुन अनुरोध गरिन्छ।

📌 आवश्यक कागजातहरू (तपशिल):
१) नेपाली नागरिकताको प्रतिलिपि — १ थान 🪪
२) वैदेशिक रोजगारबाट फर्किएको प्रमाण खुल्ने कागजात (प्रस्थान र आगमन छाप सहितको पासपोर्ट) — १ थान 🛂✈️
३) कुनै सीप सिकेको प्रमाणपत्र भए सोको प्रतिलिपि — १ थान 📜

⏳ आवेदन दिने अन्तिम मिति: २०८३ जेठ १५ गतेभित्र 🗓️
📍 आवेदन बुझाउने स्थान: रोजगार सेवा केन्द्र, लहान नगरपालिका 🏢

📞 थप जानकारीका लागि सम्पर्क व्यक्ति:
👤 देव कुमार साह (शाखा प्रमुख)
📱 सम्पर्क नम्बर: ९८०४३३९४२५

🚛🧹 लहान नगरपालिकाको दैनिक फोहोरमैला संकलन तालिका सार्वजनिक ♻️🏙️लहान नगरपालिकाले नगर क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित ब...
22/05/2026

🚛🧹 लहान नगरपालिकाको दैनिक फोहोरमैला संकलन तालिका सार्वजनिक ♻️🏙️

लहान नगरपालिकाले नगर क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउन दैनिक फोहोरमैला संकलन कार्यलाई अझ प्रभावकारी बनाएको छ। 🙌

📌 तोकिएको समय र स्थान अनुसार फोहोर व्यवस्थापन गर्न सम्पूर्ण नगरवासीमा हार्दिक अनुरोध गर्दछौं।

⏰ फोहोर संकलन समय:
🌅 बिहान : ६:०० बजे – ११:०० बजे
🌇 दिउँसो : २:०० बजे – ५:०० बजे

🛻 विभिन्न वडा तथा गल्लीहरूमा दैनिक रूपमा फोहोर संकलन सेवा सञ्चालन भइरहेको छ।

🙏 कृपया:
✅ घरको फोहोर समयमै बाहिर राख्नुहोस्
✅ सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्नुहोस्
✅ नगरलाई सफा र सुन्दर बनाउन सहयोग गर्नुहोस्

🌿 “सफा लहान, स्वस्थ लहान” हाम्रो साझा जिम्मेवारी हो। 💚

#स्वच्छ_लहान ाइ ♻️

07/05/2026
गोरखापत्रको पत्रिकामा प्रकाशित २०८२-१२-२५ मा लहान नगरपालिकाको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !
29/04/2026

गोरखापत्रको पत्रिकामा प्रकाशित २०८२-१२-२५ मा लहान नगरपालिकाको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !

श्रम संसार (Shramsansar) प्रणालीमा आवद्ध हुने सम्बन्धी सूचना
20/04/2026

श्रम संसार (Shramsansar) प्रणालीमा आवद्ध हुने सम्बन्धी सूचना

ल.न. पा. भित्र उखु खेती गर्ने कृषकहरुको दर्ता गर्ने सम्बन्धमा सूचना।
20/04/2026

ल.न. पा. भित्र उखु खेती गर्ने कृषकहरुको दर्ता गर्ने सम्बन्धमा सूचना।

Address

Office Of The Municipal Executive, Lahan Municipality
Lahan
56502

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Lahanmunicipal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lahanmunicipal:

Share