Surunga Nagarpalika Saptari

Surunga Nagarpalika Saptari ताजा सुचना तथा जानकारीको लागि यो पेज हेर्न अनुरोध छ |
"शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र खानेपानी
सुशासित,सुन्दर,समृध्द सुरुङ्गा बनाउछौ हामी"

सुरुङ्गा न पा ८ स्थित  धाती बजार खेल मैदानको  रंगशाला निर्माण कार्यको अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्...
26/05/2026

सुरुङ्गा न पा ८ स्थित धाती बजार खेल मैदानको रंगशाला निर्माण कार्यको अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास सर,इन्जिनियर इन्द्र प्रसाद चौधरी सर र इन्जिनियर श्याम सुन्दर यादव सर ।

उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सुचना |
25/05/2026

उद्यमशीलता प्रवर्द्धन कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धी सुचना |

चालु आ.व. २०८२/०८३ को चौथों त्रैमासिक देखि सामाजिक सुरक्षा भत्ता पाउने योग्य नयाँ लाभग्राहीहरुले  यथासिघ्र एनएमबी बैंकमा...
22/05/2026

चालु आ.व. २०८२/०८३ को चौथों त्रैमासिक देखि सामाजिक सुरक्षा भत्ता पाउने योग्य नयाँ लाभग्राहीहरुले यथासिघ्र एनएमबी बैंकमा खाता खोलि सम्वन्धित वडा कार्यालयमा वा सुरुङ्गा नगरपालिकाको कार्यालयमा खाता नं. अध्यावधिक गर्नु गराउनुहुन अनुरोध छ ।

कुकुर बन्ध्याकरण शिबिर संचालन सम्बन्धमा |
22/05/2026

कुकुर बन्ध्याकरण शिबिर संचालन सम्बन्धमा |

सेवा प्रवाह स्थगित सम्बन्धमा |
22/05/2026

सेवा प्रवाह स्थगित सम्बन्धमा |

१६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सप्तकोशी न पा को ओद्राहा तर्फ प्रस्थानको क्रममा रहेका सम्...
22/05/2026

१६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सप्तकोशी न पा को ओद्राहा तर्फ प्रस्थानको क्रममा रहेका सम्पूर्ण सुरुङ्गा न पा का विद्यार्थी खेलाडी भाइ बहिनीहरु तथा प्रशिक्षकहरुलाइ धेरै धेरै शुभकामना(All the best) ।

सार्वजनिक बिदा सम्बन्धमा सुचना |
22/05/2026

सार्वजनिक बिदा सम्बन्धमा सुचना |

नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्मित सुरुङ्गा न पा १,शिशुवारी स्थित जनता मा.वि. शिशुवारी...
20/05/2026

नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक अनुदानमा निर्मित सुरुङ्गा न पा १,शिशुवारी स्थित जनता मा.वि. शिशुवारी विद्यालय भवनको समुद्घाटन भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदुत श्री देवी सहाय मीना ज्युको प्रमुख आतिथ्यमा र सुरुङ्गा नगरपालिकाका नगर प्रमुख श्री गिता चौधरी ज्युद्वारा संयुक्त रुपमा विधिवत तरिकाले सु-सम्पन्न भयो ।

वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण सम्बन्धी कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना |
19/05/2026

वैदेशिक रोजगार सम्बन्धी अभिमुखिकरण सम्बन्धी कार्यक्रममा सहभागी हुने सम्बन्धी सुचना |

Address

Lahan
033

Alerts

Be the first to know and let us send you an email when Surunga Nagarpalika Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Surunga Nagarpalika Saptari:

Share