31/07/2024
स्माइल हानिया एक कट्टर्पन्थी आतंकबादी जस्ले हजारौ निर्दोश israil को नागरिक लाई मारेका थिए सङ्ग्सङ्गै निर्दोश १० जना नेपाली दाजु-भाइ लाई समेत।।
स्माइल हानिया हमास आतंकबादी सङठन को प्रमुख पनि थिए।आतंकबादी सम्पुर्ण मानव जाती को लागि खतरा नै हुन।।उनी इरानी रास्ट्रपती को सपथ ग्रहन समारोह बाट फर्किदै थिए। सबै मानव जाती को कल्यान होस।।
हिन्सातमक कुरा ले समाधान कहिले दिदैन।