ललितपुर महानगरपालिका वडा नं ५ कार्यालय

  • Home
  • Nepal
  • Lagankhel
  • ललितपुर महानगरपालिका वडा नं ५ कार्यालय

ललितपुर महानगरपालिका वडा नं ५ कार्यालय Lalitpur Metropolitan City Ward no. 5 office official page

बधाई तथा शुभकामना!ललितपुर महानगरपालिकाका २९ वटै वडाका महिला समूहहरूमध्येबाट उत्कृष्ट हुन सफल वडा नं. ५ का दक्षिणकाली महि...
04/06/2026

बधाई तथा शुभकामना!
ललितपुर महानगरपालिकाका २९ वटै वडाका महिला समूहहरूमध्येबाट उत्कृष्ट हुन सफल वडा नं. ५ का दक्षिणकाली महिला समूह र थासीखेल महिला समूह लाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। तपाईहरूको यो मेहनत, लगनशीलता र सक्रियता अन्य समूहहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ। आगामी दिनहरूमा पनि यस्तै सफलता र प्रगतिको कामना गर्दछु।

ललितपुर महानगरपालिका वडा नं. ५ कार्यालय द्वारा आयोजीत २० दिने कार, स्कूटर ड्राईभिङ्ग स्वरोजगार तालिम कार्यक्रममिति : २०८...
04/06/2026

ललितपुर महानगरपालिका वडा नं. ५ कार्यालय द्वारा आयोजीत २० दिने कार, स्कूटर ड्राईभिङ्ग स्वरोजगार तालिम कार्यक्रम
मिति : २०८३ बैशाख २८ गतेदेखि
स्थान : जय महाकाली ड्राइभिङ्ग सेन्टर एकान्तकुना

ललितपुरे बिकाश मान श्रेष्ठ Ashok Shrestha Punam Niroula Shova Pradhan

लितपुर महानगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा मानभवन, ललितपुरमा योग कक्षा तथा जुम्बा कार्यक्रम सम्पन्न भएको छ। आर्थि...
03/06/2026

लितपुर महानगरपालिका वडा नं. ५ कार्यालयको आयोजनामा मानभवन, ललितपुरमा योग कक्षा तथा जुम्बा कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत स्वास्थ्य र फिटनेस प्रवर्द्धन गर्ने उद्देश्यले २०८३ जेठ १ गतेदेखि सञ्चालन गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

03/06/2026

योग कक्षा तथा जुम्बा कार्यक्रम
ललितपुरे बिकाश मान श्रेष्ठ shova pradhan Ashok Shrestha Punam Niroula

'सुखमय जीवनका लागि आध्यात्मिक शिक्षा' विषयकअभिमुखीकरण कार्यक्रम
02/06/2026

'सुखमय जीवनका लागि आध्यात्मिक शिक्षा' विषयक
अभिमुखीकरण कार्यक्रम

01/06/2026

आज मिति २०८३ जेष्ठ १८ गते, ललितपुर महानगरपालिका वडा नं. ५, दक्षिणकाली मार्गस्थित बाल विकास केन्द्रमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भयो। वडा नं. ५ अन्तर्गतको बाल विकास केन्द्रद्वारा यस क्षेत्रका अभिभावकहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो

आज मिति २०८३ जेष्ठ १८ गते,  ललितपुर महानगरपालिका वडा नं. ५, दक्षिणकाली मार्गस्थित बाल विकास केन्द्रमा अभिभावक शिक्षा कार...
01/06/2026

आज मिति २०८३ जेष्ठ १८ गते, ललितपुर महानगरपालिका वडा नं. ५, दक्षिणकाली मार्गस्थित बाल विकास केन्द्रमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भयो। वडा नं. ५ अन्तर्गतको बाल विकास केन्द्रद्वारा यस क्षेत्रका अभिभावकहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

27/05/2026

डिजिटल प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Digital Safety & Awareness Event आयोजना गरिएको छ।

मिति २०१३ जेष्ठ १३ गते   डिजिटल प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Digital...
27/05/2026

मिति २०१३ जेष्ठ १३ गते

डिजिटल प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले Digital Safety & Awareness Event आयोजना गरिएको छ।


@topfansललितपुरे बिकाश मान श्रेष्ठAshok ShresthaPunam Niroula Shrestha @ Maiya Rijal

Address

Lagankhel
Lagankhel

Telephone

+97715004075

Website

Alerts

Be the first to know and let us send you an email when ललितपुर महानगरपालिका वडा नं ५ कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share