Bhakta kunwar: भक्तको खोजीः सिंगो पर्वतको समृद्दि: भक्त कॅुवर जिताउ अभियान

  • Home
  • Nepal
  • Kusma
  • Bhakta kunwar: भक्तको खोजीः सिंगो पर्वतको समृद्दि: भक्त कॅुवर जिताउ अभियान

Bhakta kunwar: भक्तको खोजीः सिंगो पर्वतको समृद्दि: भक्त कॅुवर जिताउ अभियान सिंगो पर्वतलाई गतिशिल विकास तर्फ लैजाने मेरो चहाना

🙏आदरणिय/प्रिय पर्वतवासि आमाबुवा दाजुभाई दिदीबहिनीहरू,    आगामी मंसिर ४ हामी नेपाली नागरिकहरूका लागी अत्यन्तै महत्वपूर्ण ...
17/11/2022

🙏आदरणिय/प्रिय पर्वतवासि आमाबुवा दाजुभाई दिदीबहिनीहरू,
आगामी मंसिर ४ हामी नेपाली नागरिकहरूका लागी अत्यन्तै महत्वपूर्ण दिन हो किनकि यहि नै एक यस्तो दिन हो जुन दिन हामी आफ्नो संवैधानिक अधिकारको प्रयोग गरी निर्णय गर्छौं कि आगामी ५ वर्ष देशको भविष्य कस्तो बनाउने भनेर । त्यसैले आफ्नो यो अधिकार को प्रयोग गर्नका लागी सबै पर्वतेलि आमा बुवा दाजुभाई दिदिबहिनी हरूलाई मंसिर ४ मा नजिकैको मतदान केन्द्रमा उपस्थित भईदिनुहुन म सबैलाई विनम्र अनुरोध गर्दछु ।
चुनाव हो हार र जित त हुन्छ नै तर जित कसको होस् ? सिंगो पर्वत जिल्लाको होस् । पर्वतेलि जनताको मुहारमा आगामी ५ वर्ष सम्म मुस्कान झल्किरहने जित होस् त्यसैले आदरणिय मतदाताहरू उम्मेदवारलाई भोट हाल्दा उसले गरेका प्रतिवद्दतामा उ कत्तिको अडिग रहन्छ, भावि दिनमा जनतहमै रहेर काम गर्छ कि गर्दैन त्यो आंकलन गरेर मात्र भोट गर्नुहुन अनुरोध गर्दछु ।

उम्मेदवारि मनोयन पछि हामी हाम्रो पर्वत क्षेत्र नं १ को सबै वडामा मतदाता भेटघाट कार्यक्रम गर्यौं, मतदाता हरूले देखाएको माया प्रति म हृदय देखिनै आभारि छु तर हरेक मतदाता सॅग भेटघाट गर्ने चाहना हॅुदाहॅुदै पनि समय अभावले र बालि थन्काउने कार्य व्यस्तताका कारणले कतिपय मतदाता सॅग भेट सम्भव भएन त्यसको लागी हजुर हरू सॅग क्षमा प्राथी छु र यहि पोष्टको माध्यम बाट यहॅा हरू सबैलाई हार्दिकता प्रकट गर्न चाहान्छु ।

भक्त कॅुवर
प्रदेश सभा सदस्य उम्मेदवार (पर्वत क्षेत्र नं १)
नेकपा एमाले पर्वत

नेपालीहरूको महान् पर्व शुभ-दिपावली,छठ,नेपाल सम्वत् ११४३ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका आमाबुवा दाजुभाई ...
24/10/2022

नेपालीहरूको महान् पर्व शुभ-दिपावली,छठ,नेपाल सम्वत् ११४३ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका आमाबुवा दाजुभाई दिदिबहिनीहरूमा सुख, सु स्वास्थ्य, शान्ति, समृद्दि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु

क. भक्त कॅुवर
प्रदेश सभा सदस्यको उम्मेदवार पर्वत (१)
ने क पा एमाले पर्वत

Address

Gandaki
Kusma

Alerts

Be the first to know and let us send you an email when Bhakta kunwar: भक्तको खोजीः सिंगो पर्वतको समृद्दि: भक्त कॅुवर जिताउ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bhakta kunwar: भक्तको खोजीः सिंगो पर्वतको समृद्दि: भक्त कॅुवर जिताउ अभियान:

Share