08/11/2021
हार्दिक धन्यवाद अर्जुन बस्याल जी!
सहयोग रकम: रु. ५,०००/-
युवाहरुको नेतृत्वमा पर्यटकीय दृष्टिकोणले सेतु बनोस् भन्ने आयामबाट पैयूँ -५, पर्वत, भन्ज्याङ् - देउराली सडकमा स्थानीय बासिन्दा तथा शुभेच्छुक जनसमुदायको श्रमदान तथा आर्थिक सहयोगमा निर्माणाधीन Hill Station & View Point लाई आर्थिक सहयोग गर्ने क्रममा पैयूँ वडा नं- ४, मर्दिखाेला निवासी आमा जसुदा बस्याल एवम् बुवा नुमाखर बस्यालका छाेरा सहयोगी मनका धनी, शैक्षिक, शालीन, अत्यन्तै मिलनसार एवम् हार्दिक व्यक्तित्व हाल जापानमा कार्यरत श्री अर्जुन बस्याल ज्यू ले रु. ५०००/-(रु पाँच हजार पाँच) सहयोग गर्नुभएको छ।
यस अवसरमा तपाईं सम्मानका साथ धन्यवाद र नमन प्रकट गर्दै उत्तराेतर प्रगतिको लागि शुभकामना व्यक्त गर्न चाहान्छौँ।
Hill Station & View Point निर्माण समुह