22/05/2026
गौरादह नगरपालिकाको वडा नं ६ मा रहेको यस कोहबरा स्वास्थ्य चौकीबाट विभिन्न खोप केन्द्रहरु बाट प्रत्यीक महिनाको ११ गते देखि १३ गते सम्म संचालन हुने नियमित खोप कार्यक्रम मार्फत आफ्ना १५ महिना सम्मका बालबालिकाहरुको खोप लिन पाउने आधिकारको सुनिस्चित गर्दै नजिकैका खोप केन्द्रमा तपशिलका बालबालिकाहरुलाई ल्याई खोप तथा सरसफाई प्रबर्धन सेवा लिनहुन अनुरोध छ |