Khokseli's Youth Deliberation-KYD

Khokseli's  Youth Deliberation-KYD Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khokseli's Youth Deliberation-KYD, Social service, तल्लो खोक्सेलि, Khotang.

खोक्सेलि युवा समुहले आयोजना गरेको फुटबल प्रतियोगिता मिति २०८२/०६/१४ का दिन सब्य र भब्य रुपमा सम्पन्न भयेको छ । यस कार्यक...
30/09/2025

खोक्सेलि युवा समुहले आयोजना गरेको फुटबल प्रतियोगिता मिति २०८२/०६/१४ का दिन सब्य र भब्य रुपमा सम्पन्न भयेको छ ।
यस कार्यक्रमा युवाहरुको भावनालाइ बुजेर साथ र सहयोग गर्दिनु हुने सम्पुर्ण अदर्निय ब्यक्तित्वहरुमा धन्यवाद टक्य्राउन चहान्छौ । आशा छ कि आगामि दिनहरुमा पनि एसरिनै साथ र सहयोग मिलो भने अझै स्तर उन्नति गर्दै अझै राम्रा राम्रा कर्यक्रमहरु संचालन गर्नेछौ ।

28/09/2025
27/09/2025

हिन्दुहरुको महान चाढ दशै तिहारको अबसरमा सम्पुर्ण मा हार्दिक शुभकामना साथै खोक्सेलि बासि युवा हरुले वडा स्तरिय फुट्बल प्रतियोगिता यहि मिति 2082/6/14 का दिन श्री लक्ष्मि मा.बि. खोक्सेलि को खेल्मैदानमा अनौपचरिक कार्यक्रम आयोजना गरेका छौ ।
आदर्निय महानुभाब , खेलप्रेमि साथिहरु साथै वडा बासि सम्पुर्ण लाइ येसै facebook post मार्फत निमन्त्रणा ज्ञापन गर्दछौ ।
यस सानो कार्यक्रममा आएर शुभकामना आदान प्रदान गर्दै भाइचारको सम्बन्ध बिस्तार गर्दै कार्यक्रमको सोभा बडाइ दिनु हुन्छ भन्ने आशा राखेका छौ । धन्यवाद ।। 🙏🙏🙏

20/09/2025

यस page ma जोडिनु हुने सम्पुर्नलाइ ह.तु.न.पा ४ तल्लो खोक्सेलिका सम्पुर्न युवा हरुले स्वागत गर्दछौ 🙏🙏🙏
केहि सुझाप सल्लाह प्रतिकृया दिन इक्च्छा भयेमा comment गर्दिनु होला

Address

तल्लो खोक्सेलि
Khotang

Website

Alerts

Be the first to know and let us send you an email when Khokseli's Youth Deliberation-KYD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category