10/01/2014
आदरणीय खोटांग बसी मित्र हरु तथा अन्य देस प्रेमी साथी भाइ हरु ,यहाँ हरु माझ हामीले सानो अनुरोध के गर्न चाहन्छु भने , हाम्रो खोटांग जिल्ला को वाफ्लुखा -४ गा .वि.स मा निर्माण हुन लागे को पेल्त्री सेट (बिजुली बल्नको लागि ) लाइ हाम्रो बजेट अपुग भएको हुदा , यहा हरु सम्पूर्ण माझ मा यसै फेसबुक को माध्यमबाट , सहयोग को लागि बिनम्र औरोध गर्न चाहन्छौ, यहा हरु को सानो सहयोग ले तेस गाउँ का गरिब जनता ले पनि उज्यालो मा बस्न पाउने छ /