10/09/2026
"सेवा नै धर्म हो" रीब्जुङ जनकल्याण समाजको पहलमा
खोटाङ ऐसेलुखर्क-5 महेश्वरी ढोडेनी नर केशर राई (दाछिरी कान्छा) को साइला छोरा पङ्कज राई को २०८३/०५/१८ गते बुधबारको दिन दाहिने खकाली भाचिएर गाउँको नगर अस्पतालमा अपरेशन नहुने भएपछि काठमाडौं जोरपाटी स्थित रहेको अर्थोपेडिक अपाङ्ग हस्पिटलमा अपरेशन गरि स्टिल लगाउनु पर्ने भएकोहुदा थोरै सहयोग रकम सहयोग गरेकाछौ। सहयोग गर्नुहुने सहयोगी दाताहरु निम्न छन।
रीब्जुङ जनकल्याण समाज 20000|-
युकेश राई 2020|-
तिलक पाण्डे 1000|-
किरण राई 4000|-
शरण राई 1500|-
ऋषिधन राई 1500|-
नरेन्द्र राई 5000|-
काले दाई 1500|-
टंक राम राई 2500|-
मनि राई 1500|-
Khuksang 3000
कृषण राई। 1200|-
बिजय राई 1502|-
रण ब. राई 1500|-
प्रशान्त राई 2083|-
थपन राई। 1005|-
रोशन राई 1500|-
मिनेस राई। 1500|-
प्रबिता राई 1000|-
लोकेन्द्र राई 2158|-
शान्ति राई 3000|-
इश्वर राई 1100|-
आनन्द राई। 3000|-
जम्मा __________________
62568|-
नोट:- जो जस्ले के कति सहयोग रकम पठाउनु भएको थियो आ-आफ्नो रकम हेरेर यदि तलमाथि भएको भएमा भन्नुहोला है। सच्याउनेछौ। 🙏💕