श्री साप्सु निकेतन आ. वि. खुतुम्बु

  • Home
  • Nepal
  • Khotang
  • श्री साप्सु निकेतन आ. वि. खुतुम्बु

श्री साप्सु निकेतन आ. वि. खुतुम्बु Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री साप्सु निकेतन आ. वि. खुतुम्बु, Social service, diprung chuichumma/2, Khotang.

शै.स. २०८१ को स्व. सुश्री दु्र्गा रोका स्मृति अक्षय कोष समेतको सम्पूर्ण छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न  भयो ।
18/05/2025

शै.स. २०८१ को स्व. सुश्री दु्र्गा रोका स्मृति अक्षय कोष समेतको सम्पूर्ण छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भयो ।

यस विद्यालय व्यवस्थापन  समितिका सदस्य ज्ञानदरी कामी लकान्द्रीको श्रीमान एक महिना अघिमात्र वैदेशिक रोजगारीको शिलशिलामा  द...
15/08/2024

यस विद्यालय व्यवस्थापन समितिका सदस्य ज्ञानदरी कामी लकान्द्रीको श्रीमान एक महिना अघिमात्र वैदेशिक रोजगारीको शिलशिलामा दुवईमा गएकोमा आकस्मिक बिरामी भई उपचारको क्रममा वि स 2081/04/26 गतेका दिन हरि लकान्द्रीको 43 वर्षकोअल्पआयुमा भएको अकल्पनीय, असामयिक निधनमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली 💐💐😭😭साथै शोकाकुल परिवार जनमा धैर्यधारण गर्ने शक्ति प्राप्तीको लागि विद्यालय परिवार प्राथना गर्दै समवेदना व्यक्त गर्दछ।

Address

Diprung Chuichumma/2
Khotang

Website

Alerts

Be the first to know and let us send you an email when श्री साप्सु निकेतन आ. वि. खुतुम्बु posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category