मेयर विमला राईको सचिवालय

  • Home
  • Nepal
  • Khotang
  • मेयर विमला राईको सचिवालय

मेयर विमला राईको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेयर विमला राईको सचिवालय, Political organisation, Khotang.
(1)

03/09/2026

राजापानीबाट हलेसी तुवाचुङ नगरपालिकाको कार्यलय आउने सबै भन्दा छोटो सडक दुरीको सडक वडा कार्यलय, मानपुर, चनौंटे, धितुङ हुँदै हलेसी आउने सडक स्तरउन्नतीको फिल्ड सर्वे ।
३ वटा वडाहरु राजापानी, धितुङ र अर्खौले को खेतीयोग्य जमिन चनौंटे हुदै आउने ग्रामीण सडक स्तरउन्नती र सडकमा पर्ने ५ ओटा पानिको नहर मर्मत गरिने छ ।

03/09/2026

तेक्वान्दो र खाली हात ड्रिल ।

02/09/2026

ऐरोबिक ड्रील !
राष्ट्रिय सेवा दल NCC Junior Cadet को १०० दिनको तालिममा सहभागी सरस्वती मा.वि, अर्खौलेको ३० जना विध्यार्थीहरुले ४८ दिन पछिको प्रस्तुति !

फलफूल बगैँचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदन सम्बन्धी सूचना !
02/09/2026

फलफूल बगैँचा स्थापना कार्यक्रममा आवद्ध हुन आवेदन सम्बन्धी सूचना !

02/09/2026

सरस्वती मा.वि, अर्खौलेको ३० जना विध्यार्थी भाईबहिनीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत १०० दिनको राष्ट्रिय सेवा दल (NCC) जुनियर क्याडेड तालिमको ४८ ओं दिन नगर प्रमुख बिमला राई, प्रमुख सेनानी सुरेश कुमार श्रेष्ठ शिक्षाधिकृत, अभिभावक लगाएको उपस्थितिमा स्थलगत निरीक्षण !

NCC Junior Cadet मा तालिम लिइरहनु भएको विध्यार्थीहरु शारिरीक र मानसिक रुपमा तन्दुरुस्ती, आफु कर्तव्यनिष्ठ, अनुसासित रहि देश र समाज प्रति सकारात्मक भुमिका निर्वाह, विपतको बेला आफु सुरक्षित भई अरुको उद्वार गर्न, जिम्मेवार नागरिक बन्न, नेतृत्व क्षमता विकास, असल र अनुसासित रहन सकारात्मक भुमिका रहने विश्वास छ ।

02/09/2026

खुकुरी ड्रिल !

रक गार्डेन ( बुङालुङ ) मा बनेको सांस्कृतिक भवनहरुको अवलोकन र यस्लाई कसरी सन्चालन गर्न सकिन्छ भनेर सानो छलफल पछि स्थानियह...
31/08/2026

रक गार्डेन ( बुङालुङ ) मा बनेको सांस्कृतिक भवनहरुको अवलोकन र यस्लाई कसरी सन्चालन गर्न सकिन्छ भनेर सानो छलफल पछि स्थानियहरु संग मेयर विमला राई ज्यु!

उपचार पाउने स्थानहरु-तल उल्लेख गरिएको छ।आदरणीय हलेसि तुवाचुङ नगरपालिकाका आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरु स्वास्थ्य उपच...
27/08/2026

उपचार पाउने स्थानहरु-तल उल्लेख गरिएको छ।
आदरणीय हलेसि तुवाचुङ नगरपालिकाका आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरु स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने उदेश्यले आज औपचारिक सम्झौता भएको छ।
धन्यवाद डाक्टर सुनिल शर्माज्यू, तपाईँको यो मानवियताप्रति हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट हार्दिक आभार र धन्यवाद दिन चाहन्छौं।
१,नोबेल मेडिकल कलेज विराटनगरबाट उपचार गर्दा २०% छुट ।
२,केएमसी हस्पिटल सिनामंगल काठमाडौँबाट उपचार गर्दा २५% छुट ।
३, तथा केएमसी हस्पिटल दुवाकोट भक्तपुर स्वास्थ्य उपचार गर्दा ५०% छुटको ब्याबस्था छ।
साथै बिपन्न २० जनालाई पुर्णरुपमा निशुल्क सहुलियत सम्बन्धी द्विपक्षीय सम्झौता भईसकेको जानकारी गराउदछु।

24/08/2026

Presenter : Chandra Baniya Guest : Bimala Rai Tilung, नगर प्रमुख, ...

24/08/2026

डिकुवा-२, वाइटार र तारगाऊको स्थानीयहरु संग भेटघाट साथै वाइटार लिफ्टिङ सिंचाइ आयोजनाको फिल्ड सर्वे ।

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when मेयर विमला राईको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मेयर विमला राईको सचिवालय:

Shortcuts

Share