Janasewa Samaj Nepal

Janasewa Samaj Nepal We believe that development is something you do for yourself. Like us if you support our dream of building a better community. www.janasewa.org.np

We, at Janasewa, are people who have come back to village after completion of studies because we firmly believe that making the world a better place starts from home. Most of us working here are people who never left their villages in search of better career elsewhere. From our initial days to now, we have completed many of the projects that we are most proud in, solely through community participa

tion without the aid of external donors. In our rigorous journey of more than 20 years in local development, people's participation and community building, we have produced the best of social engineers, entrepreneurs, agriculturists and technicians who are as much or even more qualified than any prestigious University degree holders. In our office and work sites, people feel free to come, participate, share their ideas and volunteer. We in turn listen to them, embrace their ideas and also share our views. We are never and will never be donor oriented though we are always open to working with partners who share our visions and mutual interests. We have years of trials and errors, hard work and perseverance behind our coming this far. Janasewa is much more than just a group of paid staffs, it is an assembly of every villagers and people that we have worked for and with till now and we continue to grow every day.

14/07/2023

कुनैदिन यस्तो काम पनि गरियो भिडियो नि बनाइयो ।

04/06/2022

"सुचना सुचना सुचना

Covid 19 बिरुद्धको mordena र covisheild तथा भेरोसेल खोपको बुस्टर डोज खोप तपशिल बमोजिम को मिति समय र स्थानमा सन्चालन हुने भएकोले सम्बन्धित सम्पूर्णमा यो सुचना सुचित गरिन्छः

तपशिल:
(मोर्डेनाको १२ देखी १७ बर्ष उमेर समूहको)
मिति : २०७९/०२/२३ गते ज्योति मा वि
मिति : २०७९/०२/२४ गते जालपा मा वि
मिति :२०७९/०२/२५ गते स्वास्थ्य चौकी जालपा

(कोभिशिल्ड तथा भेरोसेल १८ बर्ष माथिको)
मिति : २०७९/०२/२९ र ३० गते स्वास्थ्य चौकी जालपामा

(नोट :खोप लगाउन आउदा खोप कार्ड अनिवार्य साथमा लिएर आउनु होला !)
आवश्यक सम्पर्कको लागी सम्पर्क नं ९८४२९२८९३१

दि.रु.म.न.पा. -१२
स्वास्थ्य चौकी जालपा"

30/09/2021
सम्बन्धित सबैलाई जानकारी ।बिरामी परेकाहरु अझ कोरोनाको लक्षण छ भने आज असार १५ देखि २५ गते सम्म सधै दिनको ४ देखि ५.३० बजे ...
29/06/2021

सम्बन्धित सबैलाई जानकारी ।

बिरामी परेकाहरु अझ कोरोनाको लक्षण छ भने आज असार १५ देखि २५ गते सम्म सधै दिनको ४ देखि ५.३० बजे सम्म जनसेवा सामुदायिक अस्पतालमा नि:शुल्क Antigen Test गरिने छ ।
थप जानकारीको लागि
जितेन राई ९८६१४००४२१
DB Rai (९८६२६१९४३१/ ९८२५७९१९१९ )

यो जानकारीले अरु समय टेस्ट नगर्ने भन्ने होइन तर सबैलाई अझ स्वाथ्यकर्मीहरुलाई सहज हुने पिपी सेटको बचत हुने भएकाले समय तोकिएको कुरा जानकारी अनुरोध छ ।
- जनसेवा सामुदायिक अस्पताल

Thank you so much to everyone who has helped us prepare for our fight against this unseen enemy. Thanks to D2N: Detroit2...
12/06/2021

Thank you so much to everyone who has helped us prepare for our fight against this unseen enemy. Thanks to D2N: Detroit2Nepal Foundation, Stories of Nepal, Mahabir Pun Chairman of National Innovation Center, Oxygen For Nepal, and all the individual donors from Jalpa and outside, our hospital is now doing rapid antigen kits testing in 3 communities - Jalpa, Hauchur and Kharmi. There have been heavy number of positives with some serious cases but we hope that by two weeks, the infection rate is going to come down due to "test, trace, isolate" method. Though our hospital is short on manpower, we have basic materials required to treat cases which has reassured the community to great extent.

सोलुखुम्बु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाले परीक्षण दायरा फराकिलो पारेको छ । वडा कार्या.....

"सात दर्जन बढि  नागरिकहरुले ७८ सालको पूर्वसन्ध्यामा आँखाको  ज्योति पुन: प्राप्त गरे ! दुई दिने निशुल्क मोतियबिन्दु शल्यक...
13/04/2021

"सात दर्जन बढि नागरिकहरुले ७८ सालको पूर्वसन्ध्यामा आँखाको ज्योति पुन: प्राप्त गरे ! दुई दिने निशुल्क मोतियबिन्दु शल्यकृया शिविर सफलतापुर्वक सम्पन्न गर्न सहयोग पुर्याउने तिलगंगा आँखा प्रतिस्ठान काठमाडौं, वडा कार्यालय जालपा, जनसेवा समाज नेपाल, महिला अधिकार मन्च जालपा, जनसेवा सामुदयिक अस्पातलका सम्पूर्ण स्वास्थ्यकर्मी लागायत् सबैसबैमा हार्दिक आभार !
#नयाँ बर्ष २०७८ को शुभकामना !!!"

यहि चैत २९ र ३० गते जनसेवा सामुदयिक अस्पातलमा तिलगंगा आँखा प्रतिस्ठानसँगको साझेदारिमा निशुल्क मोतियाबिन्दुको शल्यकृया शि...
11/04/2021

यहि चैत २९ र ३० गते जनसेवा सामुदयिक अस्पातलमा तिलगंगा आँखा प्रतिस्ठानसँगको साझेदारिमा निशुल्क मोतियाबिन्दुको शल्यकृया शिबिर संचालन हुदैछ ! आँखा सम्बन्धी समस्या भएकाहरुले आँखा जाँच तथा उपचार गराउनहुन जानकारी गराइन्छ l आज पहिलो दिनको केही झलक कार्यकारी निर्देशक ध्रुब श्रेष्ठको फेस्बुकबाट साभार फोटो !

"खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । जनसेवा समाज नेपाल ज...
27/02/2021

"खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । जनसेवा समाज नेपाल जालपा खोटाङ र डिटुएन फाउण्डेसन अमेरिकाको साझेदारीमा सञ्चालित कोरोना सहायता परियोजनाले जनसेवा सामुदायीक अस्पताल जालपासँगको सह–आयोजनामा शुक्रबारदेखि विशेषज्ञ सहितको स्वास्थ्य शिबिर सुरु गरेको हो । आगामी फागुन १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा स्वास्थ्य शिबिरको तयारी गरेको छ ।"

खोटाङ । फागुन १५, खोटाङको रावाबेँसी गाउँपालिका१ कुभिन्डेको हरम्टारमा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर सुरु भए.....

Address

Khotang
977

Alerts

Be the first to know and let us send you an email when Janasewa Samaj Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Janasewa Samaj Nepal:

Share