08/10/2024
हार्दिक निमन्त्रणा !
चङ्गा उत्सवमा “खुल्ला चङ्गा उडाउने प्रतियोगितामा” भाग लिन चाहने प्रतियोगीहरूले कृपया
हामीलाई मेसेज अथवा कमेन्ट मार्फत आफ्नो नाम टिपाउन सक्नुहुन्छ। प्रतियोगितामा लट्टाई र चङ्गा उपलब्ध गराइनेछ। आफ्नै लट्टाई र चङ्गा पनि प्रयोग गर्न पाइनेछ। आउनुहोस् चङ्गा उत्सवमा ४८० मिटर धागोलाई चङ्गासँग आकाशमा उडाएर यो प्रतियोगिताको नतिजा आफ्नो हात पार्न सक्नुहुनेछ । प्रतियोगिताको विजेताले पाउनेछ नगद पुरस्कार ।
समय : दिउँसो २ बजे
स्थान : पाँडेबारी, (पिङडाँडा, लाखे चोकको तल्लो रोडमुनि, ऐसेलुखर्क गापा- ३ भीमसिनटोल )
For more information
9813018460