20/08/2026
भावपूर्ण श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना !
खाँदबारी नगरपालिका वडा नं १ निवासी समाजसेवी विनोद घिमिरे को असमायिक निधनको खबरले अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै चिरशान्तिको कामना गर्दछु। यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित हार्दिक समवेदना व्यक्त गर्दछु।
नगर प्रमुख महेश थपलिया ।