06/01/2026
मिति २०८२ पुस २२ गते श्री कालीदेवी मा.वि. को ४८अौ वार्षिकोत्सव तथा अभिभावक दिवसमा प्रमुख अतिथिको रुपमा पाल्नु भएका धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ, सामाजिक विकास समितिका संयोजक गणेश आचार्य, धुलिखेल नगरपालिका वडा नं ११ का वडाध्यक्ष नारायण प्रसाद बडाल, वडा नं ५ का वडाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, धुलिखेल नगरपालिका शिक्षा शाखाका भोजकुमार ठकुरी, पवित्रा कोइराला, EEC का राजेन्द्र कर्माचार्य, पूर्व प्र.अ.हरु, छिमेकी विद्यालयका प्र.अ.हरु, अक्षयकोषदाताहरु, विव्यस, शिअसं पदाधिकारीहरु, पूर्व विव्यस, शिअसंका पदाधिकारीहरु, वडा सदस्यहरु, समाजसेवीहरु, आमा समूह, विदाइ हुने शिक्षक तथा विद्यार्थीहरु, पूर्व विद्यार्थीहरु, शिक्षकहरु, विद्यार्थीहरु र छुट्नु भएका सबैमा विद्यालयको तर्फबाट आभार व्यक्त गर्दछु ।