चौंरीदेउराली गाउँपालिका Chaunrideurali Rural Municipality

  • Home
  • Nepal
  • Kavre
  • चौंरीदेउराली गाउँपालिका Chaunrideurali Rural Municipality

चौंरीदेउराली गाउँपालिका Chaunrideurali Rural Municipality चौंरीदेउराली गाउँपालिका
ढाँडखर्क भञ

26/08/2026

जिल्ला प्रशासन कार्यालय काभ्रपलाञ्चोकको अनुरोध:

काभ्रेपलाञ्चोक जिल्लाको कोही महानुभाव रसुवा, नुवाकोट जिल्लामा कार्यरत वा भ्रमणको सिलसिलामा जानु भएको र अहिले(भाद्र १० मा भोटेकोशीमा आएको बाढी पश्चात्) सम्पर्क नभइरहेको भए वहाको नाम, वहां रहेको/पुगेको त्यहाको ठाउँ ,कहिले देखि उक्त क्षेत्रमा के सिलसिलामा हुनुहुन्थ्यो? त्यो कुरा खुलाई तपाईंको आफ्नो नाम र सम्पर्क नम्बर जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC)को फोन १२३४ मा टिपाई दिनु भएमा वा ९७४३९६८८३६ वा ९८५१२३७७७७ मा WhatsApp गर्दिनु भएमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित जिल्लाका सुरक्षा निकायहरूसँग समन्वय गरी खोजी कार्यमा सहयोग गर्न तथा तपाईलाई अद्यावधिक सूचना उपलब्ध गराउने व्यहोरा अनुरोध गरिन्छ।

बोलपत्र आह्वान सम्बन्धी सूचना ।
24/08/2026

बोलपत्र आह्वान सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न सम्बन्धी सूचना ।
24/07/2026

सामाजिक सुरक्षा परिचय पत्र नवीकरण गर्न सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र सूचिकरण तथा नविकरण सम्बन्धि सूचना ।
17/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र सूचिकरण तथा नविकरण सम्बन्धि सूचना ।

सेवा प्रबाह सम्बन्धि सूचना ।
03/07/2026

सेवा प्रबाह सम्बन्धि सूचना ।

दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना ।
22/06/2026

दरभाउ पत्र स्वीकृत गर्ने आशयको सूचना ।

कोटेशन पेश गर्ने सम्बन्धि सूचना ।
19/06/2026

कोटेशन पेश गर्ने सम्बन्धि सूचना ।

१८ औं गाउँ सभा सम्बन्धि सूचना ।
16/06/2026

१८ औं गाउँ सभा सम्बन्धि सूचना ।

आर्थिक बर्ष २०८३/८४ को वाषिर्क नीति ,कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव संकलन तथा See उत्कृष्ट विद्यार्थी र बिधालय ...
15/06/2026

आर्थिक बर्ष २०८३/८४ को वाषिर्क नीति ,कार्यक्रम तथा बजेट निर्माणका लागि सुझाव संकलन तथा See उत्कृष्ट विद्यार्थी र बिधालय सम्मान कार्यक्रम ।।।

वोल पत्र स्वीकृत गर्ने आशयको सूचना ।
15/06/2026

वोल पत्र स्वीकृत गर्ने आशयको सूचना ।

Address

Dhaadhkharka Bhanjyang
Kavre
45204

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 17:00 - 00:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when चौंरीदेउराली गाउँपालिका Chaunrideurali Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to चौंरीदेउराली गाउँपालिका Chaunrideurali Rural Municipality:

Shortcuts

Share