JD1news

JD1news गुनासो होईन
प्रश्न राख्नुहोस् 🙏
(2)

हिजो हेलिकप्टरमा हाली उद्धारआज गाडीमाथि हाली नमस्कार र जयजयकारकस्तो स्वार्थ 🧐🫵
13/08/2026

हिजो हेलिकप्टरमा हाली उद्धार
आज गाडीमाथि हाली नमस्कार र जयजयकार
कस्तो स्वार्थ 🧐🫵

प्रहरी परिचालन गरिने: ग्यासमा का’लो’बजारी भइरहेको सूचना पाएपछि काठमाडौंका ग्यास डिपो हरूमा सादा पोसाकका प्रहरी परिचालन ग...
10/08/2026

प्रहरी परिचालन गरिने: ग्यासमा का’लो’बजारी भइरहेको सूचना पाएपछि काठमाडौंका ग्यास डिपो हरूमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ ।

शशांक कोइराला नेतृत्वको काङ्ग्रेसको असन्तुष्ट पक्षले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा बोक्ने संकेत देखिएको छ। कोइराला...
07/08/2026

शशांक कोइराला नेतृत्वको काङ्ग्रेसको असन्तुष्ट पक्षले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा बोक्ने संकेत देखिएको छ।
कोइराला समूहका सशक्त नेता डा. प्रकाश शरण महतले अब पार्टीले बिराएको बाटो सुधार्ने र हिन्दू राष्ट्र र राजतन्त्रको पक्षमा लाग्ने संकेत गरेका गरेको देखिन्छ

दुई फरक दृश्य 🫵 लास माथि पनि राजनीतिक कस्तो मनस्थिति 🧐पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर...
07/08/2026

दुई फरक दृश्य 🫵 लास माथि पनि राजनीतिक कस्तो मनस्थिति 🧐

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता)को स्वयम्भूमा अन्त्येष्टि गरिँदै ।

सुनसरी घ टनाका घा इतेको काठमाडौंमा उपचारका क्रममा मृ* त्यु
04/08/2026

सुनसरी घ टनाका घा इतेको काठमाडौंमा उपचारका क्रममा मृ* त्यु

बालेन्द्र शाह र प्रधानसेनापति बीच भेटवार्ता
04/08/2026

बालेन्द्र शाह र प्रधानसेनापति बीच भेटवार्ता

बिस्वास ले सम्बन्ध चल्छ।पैसा ले ब्यापार, सत्य ले संसार चल्छ अनि माया ले परिवार ❤️
04/08/2026

बिस्वास ले सम्बन्ध चल्छ।
पैसा ले ब्यापार, सत्य ले संसार चल्छ
अनि माया ले परिवार ❤️

हिन्दू धर्ममा विरूपाक्ष (Virupaksha) भगवान शिवको एक प्रसिद्ध नाम हो।विरूपाक्षको अर्थविरूप = सामान्यभन्दा फरक वा अद्भुत स...
04/08/2026

हिन्दू धर्ममा विरूपाक्ष (Virupaksha) भगवान शिवको एक प्रसिद्ध नाम हो।
विरूपाक्षको अर्थ
विरूप = सामान्यभन्दा फरक वा अद्भुत स्वरूप
अक्ष = आँखा
त्यसैले विरूपाक्ष को अर्थ हुन्छ “विशेष वा दिव्य नेत्र भएका भगवान”।
यो नाम विशेष गरी भगवान शिवको तेस्रो नेत्र (Third Eye) सँग सम्बन्धित छ।
भगवान विरूपाक्षको जन्म
हिन्दू मान्यताअनुसार भगवान शिव अजन्मा (जन्मरहित) र अनादि-अनन्त मानिन्छन्। त्यसैले विरूपाक्ष भगवानको कुनै मानवजस्तै जन्म भएको कथा छैन। उहाँ सृष्टिको सुरुदेखि नै विद्यमान परमशक्ति मानिनुहुन्छ।
विरूपाक्ष भगवानका शक्तिहरू
तेस्रो नेत्रको शक्ति
शिवको तेस्रो नेत्र ज्ञान, सत्य र दिव्य दृष्टिको प्रतीक हो।
यो नेत्र खुल्दा अज्ञान र अधर्मको नाश हुन्छ भन्ने विश्वास छ।
संहार शक्ति
सृष्टिको चक्रमा आवश्यक पर्दा अधर्म र नकारात्मक शक्तिहरूको अन्त गर्ने शक्ति।
रक्षा र कृपा
भक्तहरूको रक्षा गर्ने तथा दुःख-कष्ट हटाउने शक्ति।
योग र ध्यानका अधिपति
शिवलाई आदियोगी भनिन्छ।
आध्यात्मिक ज्ञान र मोक्ष प्रदान गर्ने शक्ति रहेको मानिन्छ।
प्रकृतिमाथिको नियन्त्रण
पौराणिक कथाअनुसार शिवले अग्नि, वायु, जल तथा ब्रह्माण्डीय शक्तिहरूमाथि नियन्त्रण राख्नुहुन्छ।
विरूपाक्ष मन्दिर
भारतको कर्नाटक राज्यको हम्पीमा रहेको प्रसिद्ध Virupaksha Temple भगवान विरूपाक्षलाई समर्पित छ। यो हिन्दू धर्मका महत्वपूर्ण शिव मन्दिरहरूमध्ये एक मानिन्छ।
मन्त्र
ॐ नमः शिवाय।
ॐ विरूपाक्षाय नमः।
यो मन्त्र श्रद्धापूर्वक जप गर्दा भगवान शिवको कृपा प्राप्त हुने विश्वास गरिन्छ।🙏 🙏 🕉️

तपाईंको दिन शुभ रहोस् : ॐ श्री गणेशाय नम ; 🙏
04/08/2026

तपाईंको दिन शुभ रहोस् : ॐ श्री गणेशाय नम ; 🙏

सद्भाव र सम्म्मान पहिरन फरक हुन सक्छ, आस्था फरक हुन सक्छ, तर मनमा सम्मान, मेलमिलाप र राष्ट्रिय सहमतिको भावना भए एकता आफै...
31/07/2026

सद्भाव र सम्म्मान
पहिरन फरक हुन सक्छ, आस्था फरक हुन सक्छ, तर मनमा सम्मान, मेलमिलाप र राष्ट्रिय सहमतिको भावना भए एकता आफैं जन्मिन्छ। राजा

Address

Kathmandu

Telephone

+9779865882223

Website

Alerts

Be the first to know and let us send you an email when JD1news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JD1news:

Shortcuts

Share