Hritik Bohara - ऋतिक बोहरा

Hritik Bohara - ऋतिक बोहरा “𝐆𝐞𝐧𝐢𝐮𝐬 𝐢𝐬 𝟏% 𝐭𝐚𝐥𝐞𝐧𝐭 𝐚𝐧𝐝 𝟗𝟗% 𝐡𝐚𝐫𝐝 𝐰𝐨𝐫𝐤.”

तरिका उहि पुरानो 🤮च्यासलमा नेकपा (एमाले) को रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रम, अध्यक्ष केपी शर्...
04/09/2026

तरिका उहि पुरानो 🤮
च्यासलमा नेकपा (एमाले) को रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रम, अध्यक्ष केपी शर्मा ओलीबाट हस्तान्तरण

04/09/2026

हाम्रा भविष्यका कर्णघार
बाढि पीडितलाई सहयोग गर्न
पैसा संकलन गर्दै ।

सानो तर अर्थपुण❤️🙏

महत्त्वपूर्ण बुदाहरु :-
01/09/2026

महत्त्वपूर्ण बुदाहरु :-

31/08/2026

Thank you for everything, Legend. 🥺👑
The game will never be the same without your magic.
Forever grateful. Forever a legend. ❤️

Leo Messi

31/08/2026

खुसी सुचकाङ्क प्रतिवेदन-सन् २०२६ मा प्रकाशित अनुसार नेपाल विश्वमा ९९ औँ स्थानमा रहेको छ।

29/08/2026

मेरो देश नेपाल ❤️🇳🇵

29/08/2026

Engineer❌
Raju Mistri✅

Respect 🙏🇳🇵
28/08/2026

Respect 🙏🇳🇵

28/08/2026

जितको शुभकामना: बझाङ्गि बाग ❤️🐅

Rabindra Dhant

Humanity..❤️: यो काठमाण्डौ शंकरदेव क्याम्पस लाइनमा रहेको B and B Veg Cafe हो। उहाँहरुले आज दिनभर खाजा, खाना खाएर QR paym...
28/08/2026

Humanity..❤️: यो काठमाण्डौ शंकरदेव क्याम्पस लाइनमा रहेको B and B Veg Cafe हो। उहाँहरुले आज दिनभर खाजा, खाना खाएर QR payment गर्ने ग्राहकहरूलाई वाढीको लागि सहयोग भन्दै प्रधानमन्त्री कोषको खातामा पैसा तिर्न लगाउनु भएको छ ।🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hritik Bohara - ऋतिक बोहरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share