Aawaj Janata Ko

Aawaj Janata Ko Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aawaj Janata Ko, Political organisation, Kathmandu.

युवराज सफलको पनि यस्तो दिन आएछ ?
30/04/2026

युवराज सफलको पनि यस्तो दिन आएछ ?

महाबिर पुनले किताब बेचेरै १८ करोड ७५ लाख रुपैया कमाएका छन् । 😮
29/04/2026

महाबिर पुनले किताब बेचेरै १८ करोड ७५ लाख रुपैया कमाएका छन् । 😮

29/04/2026

धनगढी विमानस्थलमा निःशुल्क ट्रलीबस सेवा सुरु

29/04/2026

Kathmandu city.

Be Responsible: अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जहाँ एक महिलाले बाटोको बीचमै भिडियो बनाउने क्रममा छेउ...
29/04/2026

Be Responsible: अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जहाँ एक महिलाले बाटोको बीचमै भिडियो बनाउने क्रममा छेउबाट आएको गाडीले झण्डै दुर्घ'टना गराउँछ। अफ्ठ्यारो बाटोहरू र घुम्तीहरूमा लाइक र भ्युका लागि आफ्नो र अरूको ज्यान जोखि'ममा नपार्नुहोला साथै सवारी चालकहरूले पनि हुटमा मान्छे हाल्ने र क्षमता भन्दा बढी यात्रु नबोक्नुहोला!

नेपाल सरकारले गठन गरेको १०० शासकीय सुधार कार्ययोजनामा एक महिनाभित्र ८ काम सम्पन्न भएका छन् र ९० काम सुरु भएका छन् भने २ ...
28/04/2026

नेपाल सरकारले गठन गरेको १०० शासकीय सुधार कार्ययोजनामा एक महिनाभित्र ८ काम सम्पन्न भएका छन् र ९० काम सुरु भएका छन् भने २ वटा काम सुरु हुन बाकी रहेको छ।

28/04/2026
27/04/2026

सुकुम्बासीको पि डा : मधेसी भएर हेपेको हो। पहाडी भाएको भए यस्तो हुन्न थियो ।

नेपाल सरकारले १ महिनामा गरेको कामको अपडेट यस्तो छ 🖐️
27/04/2026

नेपाल सरकारले १ महिनामा गरेको कामको अपडेट यस्तो छ 🖐️

26/04/2026

माननीय हर्क साम्पाङको हर्कत, कस्तो लाग्दै छन् त ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Aawaj Janata Ko posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share