Kathmandu 1, Comrade Mohan Raj Regmi

Kathmandu 1, Comrade Mohan Raj Regmi CPN UML
(Candidate)
(1)

28/02/2026
07/02/2026

शान्तिपुर्ण जेन्जी आन्दोलनलाई ढाल बनाएर ति १९/१९ जना निर्दोष विधार्थी र निहत्या जनतालाई मर्न बाध्य बनाउने र देशका ऐतिहाँसिक महत्व बोकेको संरचना धोस्त गर्ने अनी जेल तोड्न लगाएर समाजमा हत्या हिँसा डर त्रास फैलाउनुका साथै हालसालै लुटपाट चोरी डकैती सम्मका क्रियाकलाप गर्ने परिस्थितिको श्रृजना गर्ने नै लुसिफर र सहकारी लुटप्पाका ग्याङका नेता कार्यकर्ता हुन् यसर्थ यस्तो हर्कत गर्नेलाई परास्त गर्न आवश्यक छ साथै यसरी नै १६५ वटै निर्वाचन क्षेत्रबाट खदेड्नु पर्छ यसर्थ सबै देशभक्त राष्ट्रप्रेमी जनताले बेलैमा बुद्धि विवेक पुर्याएर आ आफ्नो क्षेत्र बाट सुर्य बाहाक उम्मेदवार लाई भारी मतले बिजयी गराउ 👍👍👍✊✊✊✊

05/02/2026

बिकास निर्माणकाे अग्रणी एमाले, सामाजिक सुरक्षा थालनी गर्ने एमाले, भुकम्पले भत्काएको देश बनाउने एमाले, डिजिटल युगमा प्रवेश गराउने एमाले, राष्ट्रियताको सवालमा कसैसंग नझुक्ने एमाले। लुसिफर र ठगहरुले खरानी बनाएको देश बनाउन पनि एमालेकै खाँचाे छ। सूर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई विजयी बनाउँ।

ज ब ज
04/02/2026

ज ब ज

What’s your say on this
03/02/2026

What’s your say on this

 ゚viralシfypシ゚viralシalシ
29/01/2026

゚viralシfypシ゚viralシalシ

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu 1, Comrade Mohan Raj Regmi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share