01/03/2026
काठमाडौं निर्वाचन क्षेत्र नं ०२ मा सूर्यको उज्यालोसँगै विकास र समृद्धिको अभियान अघि बढिरहेको छ। ☀️
नेकपा एमालेका सूर्य ध्वजाबाहक उम्मेदवार, सरल, शालीन, बौद्धिक व्यक्तित्वका धनी तथा दुःख–सुखका सच्चा साथी 👉 मणिराम फुयाल लाई सूर्य चिन्हमा☀️भोट हालेर अत्यधिक मतले विजयी गराऔं।